समानुपातिक सूचीमा शेखर पक्षलाई ४० प्रतिशत सिट दिन संस्थापन तयार होला ?

काठमाडौं । नेपाली कांग्रेसको समानुपातिकतर्फको बन्दसूचीमा सहमति खोज्ने प्रयास जारी छ । बिहीबारको बैठकमा समानुपातिकतर्फको बन्दसूची परिवर्तन गर्न संस्थापन पक्ष सहमत भएको थियो । पार्टी पदाधिकारीको बैठकमा समानुपातिक सूचीमा शेखर कोइराला पक्षका केही नेतालाई राख्ने सहमति भएको हो । प्रदेशको भने अझै टुंगो लागेको छैन । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतका...