काठमाडौं, १२ माघ । नेकपा एमाले र उसका कार्यकर्तालाई सबैभन्दा बढी बुझ्ने मध्येका नेता हुन् माधव नेपाल । उनी लामो समय एमालेको महासचिव रहे । अहिले नेपाल एमालेमा छैनन् । उनले एमाले विभाजन गरी नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति कडा रुपमा प्रस्तुत हुँदै आएका नेपालले एकपछि अर्को […]