अमेरिकाले दियो ओलीलाई बधाई

काठमाडौं, १५ मंसिर । अमेरिकाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बधाई दिएको छ । ओली दोस्रो पटक एमाले अध्यक्षमा निर्वाचित भएकोमा बधाई दिएको हो । अमेरिकी राजदूतावासले ट्वीट गर्दै ओलीलाई बधाई दिदै लोकतन्त्र, पारदर्शीता, उत्तरदायितव र स्वतन्त्र र धाँधलीरहित चुनावलाई साथ दिने जनाएको छ । मङ्गलबार अध्यक्षमा निर्वाचित भएका ओलीलाई अमेरिकाले सुरुमै बधाई दिनु […]

सम्बन्धित सामग्री

प्रचण्डलाई अमेरिकाले दियो बधाई

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेपालका लागि अमेरिकी राजदुतले बधाई दिएका छन् । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले सामाजिक सञ्जाल ट्विटरबाट प्रचण्डलाई बधाई दिएका हुन् ।

अमेरिकाले दियो प्रचण्डलाई बधाई

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' प्रधानमन्त्रीमा नियुक्त भएकोमा नेपालका लागि अमेरिकी राजदूत डिन आर थोम्पसनले बधाइ दिएका छन् ।  प्रचण्डको कार्यकालमा दुई देशबीचको ७५ वर्ष लामो साझेधारी सुदृढ हुने विश्वास गर्दै राजदूत थम्पसनले लोकतन्त्र, मानव अधिकार र आर्थिक वृद्धिलाई समर्थन गर्न मिलेर...

नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई अमेरिकाले दियो बधाई

काठमाडौं : नेपालका लागि अमेरिकी राजदूत  डी.आर. थम्प्सनले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिएका छन्। उनले प्रचण्ड नेतृत्वको सरकारसँग प्रजातन्त्र, मानव अधिकार र आर्थिक समृद्धिका लागि ७५ वर्ष लामो द्विपक्षीय सम्बन्ध थप प्रगाढ हुने अपेक्षा गरेका छन्।  ‘प्रधानमन्त्री नियुक्त भएकोमा प्रचण्डलाई हार्दिक बधाई । प्रजातन्त्र, मानवअधिकार र आर्थिक समृद्धिका लागि ७५ वर्ष लामो द्विपक्षीय सम्बन्ध थप प्रगाढ हुने अपेक्षा छ,’ उनले भनेका छन्।

अमेरिकाले दियो नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई बधाई

काठमाडौं : नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अमेरिकी सरकारले बधाई तथा शुभकामना व्यक्त गरेको छ। आइतवार ७ दलसहित ३ स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डलाई अमेरिकाले आज बधाई सन्देश पठाएको हो। संघीय निर्वाचनमा जितको बधाई दिँदै अमेरिकाले अब बन्ने सरकारसँग काम गर्न र नेपाललाई सहयोग गर्न तयार रहेको जनाएको…

नेपालमा ७० प्रतिशतले लगाए कोभिड-१९ विरुद्धको खोप, अमेरिकाले दियो बधाई

अमेरिकाले ७० प्रतिशतलाई कोभिड १९ विरुद्धको पूर्ण मात्रा खोप लगाउन सफल भएकोमा नेपाललाई बधाई दिएको छ । काठमाडौंस्थित अमेरिकी राजदूतावासले शनिबार एक सूचना जारी गर्दै नेपालको वयस्क जनसंख्याको ७० प्रतिशतलाई कोभिड १९ विरुद्धको खोप लगाउन सफल भएकोमा नेपाललाई बधाई दिएको हो ।अमेरिका महामारीको शुरुवातदेखि नै नेपालको कोभिड १९ प्रतिकार्यको निरन्तर सहयोगी रहेको बताउँदै अहिलसम्म २३ लाखभन्दा बढी डोज कोभिड १९ भ्याक्सन सहयोग उपलव्ध गराएको दूतावासद्वारा जारी सूचनामा उल्लेख छ । सूचनामा भनिएको छ : ‘अमेरिकाले न

नेपालस्थित अमेरिकी दूतावासले नेपाललाई दियो बधाई

काठमाडौँ, २२ माघ। नेपाललाई वयस्क जनसंख्याको ७० प्रतिशतलाई कोरोनाविरुद्धको पूर्ण मात्राको खोप लगाउन सफल भएकोमा अमेरिकी दूतावास, नेपालले बधाई दिएको छ । नेपालस्थित अमेरिकी दुतावासले सामाजिक संजालमार्फत बधाई दिएको हो। अमेरिकाले महामारीको शुरूवातदेखिनै नेपालको कोभीड१९ प्रतिकार्यको निरन्तर सहयोगी बन्दै आएको दुतावासले स्पष्ट पारेको छ । जसमा २३ लाखभन्दा बढी डोज कोभीड-१९ भ्याक्सीन समेत दिएको र […]

प्रचण्डलाई दियो अमेरिकाले बधाई

काठमाडौं । अमेरिकाले नेकपा (माओवादी केन्द्र) को अध्यक्षमा पुनः निर्वाचित भएकोमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बधाई दिएको छ । काठमाडौंस्थित अमेरिकी दुतावासले मंगलबार ट्वीटरमार्फत् प्रचण्डलाई पुन: अध्यक्ष भएकोमा बधाई दिएको हो । ‘नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुनः चयन हुनु भएकोमा प्रचण्डलाई बधाई ! अमेरिका संसारभर प्रजातन्त्र र नेपालको प्रजातान्त्रिक प्रक्रियाका लागि प्रतिवद्ध छ,’ ट्वीटमा भनिएको छ […]

दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भएपछि देउवालाई अमेरिकाले दियो बधाई

काठमाडौं, २९ मंसिर । संयुक्त राज्य अमेरिकाले नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई सफल कार्यकालको लागि बधाई तथा शुभकामना दिएको छ। नेपालस्थित् अमेरिकी दूतावासले आज देउवालाई बधाई तथा शुभकामना दिएको हो । १४औं महाधिवेशनमा देउवा दोस्रो कार्यकालको लागि निर्वाचित भएका छन् । उनले डा. शेखरप्रसाद कोइरालालाई पराजित गरेका हुन् । अमेरिकी दूतावासको फेशबुक पेजमार्फत दिईएको […]

ओलीमाथि अमेरिकालाई भरोसा

काठमाडौं, १७ मंसिर । नेकपा एमालेका अध्यक्ष निर्वाचित भएपछि अमेरिकाले केपी शर्मा ओलीलाई खुलेर बधाई दियो । कम्युनिस्ट नाम सुन्न नचाहने अमेरिकाले ओलीलाई बधाई दिएपछि धेरैको चासो बढेको छ । अमेरिकाले ओलीलाई किन बधाई दियो ? यसमा एमसीसी जोडिएर आएको खुल्दै गएको छ । २८ मंसिरमा एमसीसी सदनमा प्रस्तुत हुने सम्भावना छ । अमेरिकाले उक्त […]

प्रधानमन्त्री भएको चार दिनपछि चीनले दियो देउवालाई बधाई

काठमाडौं : नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई  छिमेकी चीनले चार दिनपछि राजदूतमार्फत बधाई दिएको छ।राजदूत होउ यान्छीले शुक्रबार  प्रधानमन्त्री निवास बालुवाटार पुगेर देउवालाई बधाई तथा शुभकामना दिएकी हुन्। भेटमा देउवाको कार्यकालमा नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ बनाउने लगायतका द्धिपक्षीय हितका विविध चासोमा छलफल समेत भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।यसअघि भारत र अमेरिकाले पनि राजदूत तहमा देउवालाई बधाई दिएका छन्।