काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण भएको छ। पूर्वप्रधानमन्त्री समेत रहेका ओलीलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी उनको सचिवालयले दिएको छ । ओलीको एन्टिजेन र पीसीआर दुवै परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो। ओलीकी पत्नी राधिकामासंक्रमण पुष्टि भएको छ । दुवैजना अहिले भक्तपुरको बालकोटस्थित निवासमा आइसोलेशनमा रहेका छन् । नेकपा एमालेका प्रमुख […]