ओलीलाई भारतले साथ दिएको हो ?

काठमाडौं, १३ जेठ । यतिबेला प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतले साथ दिएको विषय जोडतोडले उठिरहेको छ । नेपाल मामलाका जानकार भारतीयहरु नै ओलीलाई भारतको साथ मिलेको बताइरहेका छन् । प्राध्यापक एसडी मुनीले एक टेलिभिजन अन्तवार्तामा ओलीलाई भारतको साथ मिलेको बताए । उनले ओलीलाई साथ दिनु भारतको गल्ती हुने समेत टिप्पणी गरे । भारतीय जनता पार्टीका […]