योगेशले दिए नवनियुक्त प्रधानमन्त्री ओलीलाई बधाई

नेकपा एमालेका झलनाथ खनाल तथा माधव नेपाल समूहका नेता योगेश भट्टराईले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई ज्ञापन गरेका छन् । शुक्रवार प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेपछि नेता भट्टराईले ओलीलाई बधाई दिएका हुन् ।  उनले  राष्ट्रपति भण्डारीले ओलीलाई पद तथा गोपनीयताको सपथ खुवाइरहेको तस्बिर फेसबुकमा शेयर गर्दै बधाई दिएका छन् । 

सम्बन्धित सामग्री

भड्किला सामान खरिद नगर्न नवनियुक्त प्रधानमन्त्री प्रचण्डकाे निर्देशन

काठमाडाैँ – नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री निवास बालुवाटारमा भड्किलो सामान खरिद नगर्न निर्देशन दिएका छन्। प्रचण्डको स्वकीय सचिवालयले प्रधानमन्त्री कार्यालयको निवास व्यवस्थापन शाखालाई यस्ताे निर्देशन दिएकाे हाे। ‘नवनियुक्त सम्माननीय प्रधानमन्त्रीज्यूले प्रधानमन्त्री निवास बालुवाटारमा कुनै पनि नयाँ तथा भड्किलो सर-समान खरिद नगर्न निर्देशन गर्नुभएको छ’, सचिवालयले दिएकाे निर्देशनमा भनिएकाे छ। नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत […]

नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई अमेरिकी राजदूतले दिए बधाई

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेपालका लागि अमेरिकी राजदूत डी.आर. थम्प्सनले बधाई दिनु भएको छ । उहाँले आज बिहान सामाजिक सन्जाल ट्वीटरमार्फत् प्रचण्डलाई बधाई दिनु भएको हो । प्रचण्डको प्रधानमन्त्रीत्वकालमा दुई देशबीचको ७५ वर्ष लामो साझेधारी सुदृढ हुने विश्वास गर्दै राजदूत थम्पसनले लोकतन्त्र, मानव अधिकार र आर्थिक वृद्धिलाई समर्थन गर्न मिलेर काम गर्ने […]

अमेरिकाले दियो नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई बधाई

काठमाडौं : नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अमेरिकी सरकारले बधाई तथा शुभकामना व्यक्त गरेको छ। आइतवार ७ दलसहित ३ स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डलाई अमेरिकाले आज बधाई सन्देश पठाएको हो। संघीय निर्वाचनमा जितको बधाई दिँदै अमेरिकाले अब बन्ने सरकारसँग काम गर्न र नेपाललाई सहयोग गर्न तयार रहेको जनाएको…

भारतीय प्रधानमन्त्री मोदीले दिए नवनियुक्त प्रधानमन्त्री दाहाललाई बधाई

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल बधाई दिएका छन्।

नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई भारत र चीनको बधाई

काठमाण्डाै - नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छिमेकी मित्रराष्ट्रले बधाई तथा शुभकामना दिँदै सफल कार्यकालको शुभकामना दिएका छन् । प्रधानमन्त्री प्रचण्डलाई नेपालमा रहेकाे चिनियाँ र भारतीय राजदूतावासका तर्फबाट बधाई दिइएको हो ।  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड हिजाे आइतवार प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो । प्रधानमन्त्रीका रूपमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आज साेमवार पद तथा गोपनीयताको शपथ लिनुहुने कार्यक्रम तय भएको छ ।  नवनियुक्त प्रधानमन्त्री प्रचण्डका प्रेस स...

नवनियुक्त प्रधानमन्त्री प्रचण्डको शपथ आज

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् । राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारीका अनुसार, नवनियुक्त प्रधानमन्त्रीसहित मन्त्रीहरूको शपथ ग्रहण आज अपरान्ह ४ बजेका लागि समय तय भएको छ । यसअघि हिजो प्रचण्डले प्रधानमन्त्रीका लागि प्रतिनिसभाका कुल १६९ जना सदस्यको समर्थनसहितको दाबी पेश गरेपछि प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

नवनियुक्त प्रधानमन्त्री प्रचण्डको शपथ सोमबार

काठमाडौंः नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको शपथ सोमबार हुने भएको छ। सोमबार अपराह्न शपथ कार्यक्रम तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ। अपराह्न ४ बजे शीतल निवासमा शपथ हुनेछ। नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी लगायतको समर्थनमा प्रचण्ड तेस्रोपटक आइतबार प्रधानमन्त्री नियुक्त भएका हुन्। संविधानको धारा…

नवनियुक्त प्रधानमन्त्री प्रचण्डको भोलि शपथ

नवनियुक्त प्रधानमन्त्री प्रचण्डले भालि दिउँसो पद तथा गोपनियताको शपथग्रहण गर्ने भएका छन् ।  राष्ट्रपतिको कार्यालयका अनुसार भोलि दिउँसो चार बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा शपथ ग्रहण हुनेछ ।  सात दल र तीन स्वतन्त्र...

इटालीका नवनियुक्त प्रधानमन्त्री मेलोनीद्धारा एकतामा जोड

रोम, ७ कात्तिक (रासस/सिन्ह्व) : इटालीका नवनियुक्त प्रधानमन्त्री जर्जिया मेलोनीले देशमा एकताका लागि सबै राजनीतिक दल तथा सबै पक्षलाई आह्वान गरेकी छिन् । देशमा राजनीतिकलगायतका समस्याहरु उत्पन्न भइरहेका बेला उनले नयाँ प्रधानमन्त्रीको सपथ लिएसँगै सो आग्रह गरेकी हुन । उनले शनिबार इटालीको प्रधानमन्त्रीका रुपमा सपथ लिएकी थिइन् । उनलाई यहाँका पूर्व प्रधानमन्त्री मारियो द्रागीले एक […]

नवनियुक्त प्रधानमन्त्री देउवाद्वारा शपथ ग्रहण

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवालाई शीतलनिवासमा सपथ खुवाएकी हुन् ।