१७ वैशाख, विराटनगर । विराटनगर महानगरपालिकाको मेयरको टिकटका लागि नेकपा एमालेमा लालबाबु पण्डित, जीवन घिमिरेलगायतका नेताहरु आकांक्षी थिए । तर सागर थापा (४६) ले टिकट पाए । घरदैलो अभियानमा जुटेका थापा नेपाली कांग्रेसले आफ्नो गढ दाबी गर्दै आएको विराटनगरमा जित्ने दाबी गर्छन् । भन्छन्, ‘आर्थिक रुपमा सबभन्दा विपन्न उम्मेदवार म हुँ । तर सामाजिक तथा […]