विराटनगरमा भेट्रान फुटबल खेल्दै पूर्वकप्तान सागर थापा

१४ भदौ, विराटनगर । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान सागर थापाले विराटनगरमा भेट्रान फुटबल खेलेका छन् । विराटनगरको शहीद मैदानमा हाल रात्रीकालीन भेट्रान फुटबल प्रतियोगिता भइरहेको छ । सोमबार राति भएको खेलमा आयोजक विराट मेगा भेट्रान क्लबलाई हाटखोला भेट्रान फुटबल क्लबले १०–० ले पराजित गर्दा थापाले २ गोल गरे । थापाको कप्तानीमा मैदान उत्रिएको हाटखोलाका […]

सम्बन्धित सामग्री

एसएनकेसी सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – एसएनकेसी दोश्रो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगितामा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेको छ । चावहिल स्पोर्ट्स क्लब र चारुमति युवा क्लबको प्राविधिक सहयोगमा चन्द्रविनायक पार्क, चावहिल मैदानमा भइरहेको प्रतियोगितामा एसएनकेसीले रुपन्देहीलाई ५–२ गोलले पराजित ग¥यो । विजयी टिमका लागि आकाश गुरुङ, राकेश श्रेष्ठ, सागर थापा, सरोज थापा र नरेश श्रेष्ठले गोल […] The post एसएनकेसी सेमिफाइनलमा first appeared on Hamro Khelkud.

सागर थापा विराटनगरमा भेट्रान फुटबल खेल्दै

विराटनगर। नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान सागर थापा विराटनगरमा भेट्रान फुटबल खेलिरहेका छन्। म्याच फिक्सिङ प्रकरणपछि प्रतिबन्ध खेपेका सागरले विराटनगरस्थित सहिद मैदानमा भेट्रान फुटबल खेलेका हुन्।

सागर थापाको टोली नाईन ए साईड भेट्रानको सेमिफाईनलमा

सागर थापा टाईब्रेकरमा चुकेपनि सानो गौचरन पोखरामा आयोजित राष्ट्रिय नाईन ए साईड भेट्रान फुटबल प्रतियोगिताको सेमिफाईनल प्रवेश गरेको छ।...