सागर थापा : स्ववियू चुनावमा ह्याट्रिक, परीक्षामा जनप्रतिनिधि बन्ने रहर

२५ वैशाख, विराटनगर । २०५५ सालमा विराटनगरको महेन्द्र मोरङ बहुमुखी क्याम्पसको स्ववियूमा नेविसंघको ‘क्लिन स्वीप’ रोक्ने एक्लो उम्मेदवार थिए, सागर थापा । त्यसअघि स्ववियू सभापति निर्वाचित अनेरास्ववियुका ऋषिकेश पोखरेल दोस्रो कार्यकालका लागि उम्मेदवार बन्दा उनको टिमबाट सागर थापा बाहेक अरू सबै पराजित भएका थिए । नेविसंघका उपेन्द्र गच्छदार सभापतिमा निर्वाचित भएको त्यो चुनावमा सहसचिवमा जितेका […]