बलिउड ‘ड्रग्स केस’ : लाखौं खर्च गरेर ‘ह्वाट्सएम च्याट’ डिलीट गर्ने होड सुरु

बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान भर्खरै २८ दिन जेल बसेर रिहा भए । लागुऔषध प्रयोग गरेको अभियोगमा जेल परेका उनी अक्टोबर ३० मा जेलबाट निस्किए । बलिउडसँग जोडिएका उनी मात्रै होइन यसअघि पनि थुप्रै लागुऔषधका कारण प्रहरीसम्म पुगिसकेका छन् । रिया चक्रवर्ती पनि केही समय अगाडि मात्रै जेल परेकी थिइन् । दीपिका पादुकोण, सारा अली खान, सञ्जय दत्त लगायतका कलाकार पनि यो प्रकरणमा मुछिएका छन् । यी कलाकारहरुको यो प्रकरणको बारेमा धेरै जसो खुलासा ह्वाट्सएपबाट भएको थियो । ह्वाट्सएपको कुराकानी बाहिरिएर लाग

सम्बन्धित सामग्री

भारतीय मालवाहकको ढुबानी भाडामा अर्बौं खर्च

बारा । भारतीय मालबाहक सवारी साधनले भारत तथा तेस्रो मुलुकबाट नेपाल भित्रिने मालसमान नेपालका प्रमुख शहरहरुमा ढुबानी गर्न थालेपछि भाडा वापत दैनिक लाखौं विदेशिने गरेको छ । लोड अनलोड लगायतका थप खर्च, जोखिम र सुरक्षाको कारण देखाउँदै आयातकर्ता तथा भारतीय ट्रान्सर्पोटले सोझै नेपालका गन्तब्यहरुमा पुर्याउँदा रकम विदेशिने गरेको हो । २०१९ सालमा बनेको कानुनमा टेकेर […]

वास्तविक चुनाव खर्च नै देखाउँदैनन् उम्मेदवार

होटेलमा खाना खुवाउँदा उम्मेदवारको लाखौं खर्च भएको देखिन्छ। त्यसो त चुनावी प्रचारप्रसारमा प्रतिनिधिसभाका उम्मेद्वारहरूले करोडौँ खर्च गर्ने गरेपनि निर्वाचन आयोगमा भने न्यून खर्च देखाउने अभ्यास छ। त्यसैले त उम्मेदवारले निर्वाचन आयोगमा देखाउने खर्च विवरण स्वय...

छठघाट सजावटमा लाखौं खर्च

१३ कात्तिक, वीरगञ्ज । छठ पर्वका लागि वीरगञ्जका छठ घाटहरुलाई सजाएर स्थानीयले झकिझकाउ बनाएका छन् । छठको मुख्य दिन आज (आइतबार) साँझ अस्ताउँदो सूर्य र भोलि उदाउँदो सूर्यलाई अर्घ दिनका लागि नदी, पोखरी, तलाउको किनारहरुमा बनाइएको छठ घाटलाई लाखौं खर्च गरेर सजाइएको हो । वीरगञ्जको घडीअर्वा पोखरीको सजावट र व्यवस्थापनमा यस वर्ष १६ लाख रुपैयाँभन्दा […]

स्यानिटरी प्याडमा खर्च मात्रै, किनेर थन्काइयो

खोटाङ- खोटाङको जन्तेढुंगा गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा आठ लाखभन्दा बढीको स्यानीटरी प्याड खरिद गरेको तर लक्षित वर्गलाई वितरण नगरेको पाइएको छ । महालेखा परीक्षकको वार्षिक प्रतिबेदन २०७९ मा गाउँपालिकाले स्यानिटरी प्याडमा लाखौं बजेट खर्च गरेर लक्षित वर्गलाई वितरण गर्नुको सट्टा स्टोरमा थन्काएको औंल्याइएको छ । सामुदायिक विद्यालयका छात्रालाई निःशुल्क वितरण गर्ने भन्दै हिमालयन मेडिसिन […]

गुप्तचरका नाममा गृहमन्त्री, सचिव र प्रहरी अधिकृतका परिवारलाई लाखौं रकम !

काठमाडौं : गुप्तचरका नाममा महिनाको लाखौं रुपैयाँसम्म खर्च हुने गरेको छ। गुप्तचर खटाएर संकलन गर्ने सूचनाका लागि गृहमन्त्री, गृहसचिव र प्रहरी अधिकृतले महिनाको १५ देखि २२ लाख रुपैयाँसम्म बुझ्ने गरेको एमाले सांसद् लालबाबु पण्डित आरोप लगाएका हुन्।संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसद् पण्डितले पैसा खानका लागि गृहमन्त्री र गृहसचिवका परिवार एकै रातमा गुप्तचर बन्ने गरेको बताए। ‘बिल देखाउन नपर्ने भएपछि राज्यकोषको चरम दुरुपयोग भएको छ। संस्थागत भएको भए यो आउने थिएन।’ उनले

उम्मेदवारको खर्च ‘करोडभन्दा माथि’

काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारलाई अधिकतम खर्च गर्ने सीमा तोकिएको भए पनि ‘चोर बाटो’ बाट करोडौं रुपैयाँ खर्च भइरहेको छ। उम्मेदवारले निर्वाचन आयोगले तोकेको सिलिङभन्दा धेरै गुणा बढी खर्च गरेको देखिन्छ। उनीहरू लाखौं रुपैयाँ चन्दा उठाएर, ऋण लिएर खर्च व्यवस्थापन गर्छन्। उम्मेदवारले गाउँपालिकामा ३ लाख ५० हजार मात्रै खर्चिन पाउँछन्। महानगरको हकमा भने […]

नगर प्रमुखको गाडी मर्मतमै वर्षमा पटक पटक लाखौं रकम खर्च

स्थानीय तहका जनप्रतिनिधिहरु जनताको सेवा प्रवाह गर्नुको साटो विकास निर्माणदेखि जनताका सेवा सुविधाका लागि आउने बजेटमा व्यापक अनियमितता गरी आफ्नो गोजी भर्न व्यस्त देखिएका छन् । यसको ज्वलन्त उदाहरणको रुपमा धनुषाको गणेशमान चारनाथ नगरपालिकाका जनप्रतिनिधि देखिएका छन् ।गणेशमान चारनाथ नगरपालिका जनप्रतिनिधिले भत्ता तथा अवलोकनको नाममा लाखौ रुपैयाँको अनियमितता गरेको पाइएको छ । अनियमिततामा नगर प्रमुखदेखि उपप्रमुख, वडाअध्यक्षसम्मको संलग्नता रहेको पाइएको हो । अवलोकन भ्रमण भत्ता, इन्धन खर्च, खाजा खर्च लगायतको श

खारेजीमा लैजान नसक्दा बन्द उद्योगको बर्सेनि दायित्व थपिँदै

लामो समयदेखि बन्द रहेको जनकपुर चुरोट कारखाना समयमै खारेजी (लिक्विडेसन) मा लैजान नसकी बर्सेनि साधारणसभा तथा लेखापरीक्षण गराउनुपर्दा लाखौं खर्च हुने गरेको छ ।सरकारले समयमै स्पष्ट निर्णय गर्न नसक्दा सरकारी जनकपुर चुरोट कारखाना खारेज नभई बर्सेनि यसको साधारणसभा र लेखा परीक्षण गराउँदा लाखौं खर्च हुने गरेको छ । पछिल्लो समय यस्तै लामो समय बन्द रहेको […]

फोहोरमैला व्यवस्थापनमा लाखौं सकियो, उपलब्धि शून्य

स्वच्छ, समृद्ध र सुसंस्कृत नगरका रूपमा परिचित इलाम नगरपालिकाले फोहोरमैला व्यवस्थापनमा लाखौं रुपियाँ खर्च पनि उपलब्धि शून्य देखिएको छ । फोहोरमैला व्यवस्थापनमा मात्र करिब आधा करोड बजेट सकेको नगरले फोहोरमैलाको उचित व्यवस्थापन अझै गर्न नसकेको हो ।

भौतिक संरचना र दरबन्दी अभावले प्राबिधिक शिक्षा सञ्चालनमै समस्या

गाउँमै प्राविधिक शिक्षाको पढाइ हुन थाले लाखौं खर्च गरेर ठूला शहरमा पढ्नुपर्ने बाध्यता हटेको भए पनि विषय सञ्चालनमै समस्या भएपछि विद्यार्थीको चिन्ता फेरि बढ्न थालेको छ ।