होटेलमा खाना खुवाउँदा उम्मेदवारको लाखौं खर्च भएको देखिन्छ। त्यसो त चुनावी प्रचारप्रसारमा प्रतिनिधिसभाका उम्मेद्वारहरूले करोडौँ खर्च गर्ने गरेपनि निर्वाचन आयोगमा भने न्यून खर्च देखाउने अभ्यास छ। त्यसैले त उम्मेदवारले निर्वाचन आयोगमा देखाउने खर्च विवरण स्वय...