खोटाङ- खोटाङको जन्तेढुंगा गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा आठ लाखभन्दा बढीको स्यानीटरी प्याड खरिद गरेको तर लक्षित वर्गलाई वितरण नगरेको पाइएको छ । महालेखा परीक्षकको वार्षिक प्रतिबेदन २०७९ मा गाउँपालिकाले स्यानिटरी प्याडमा लाखौं बजेट खर्च गरेर लक्षित वर्गलाई वितरण गर्नुको सट्टा स्टोरमा थन्काएको औंल्याइएको छ । सामुदायिक विद्यालयका छात्रालाई निःशुल्क वितरण गर्ने भन्दै हिमालयन मेडिसिन […]