मुम्बई उड्न लाग्दा विमानबाटै समातिएका सन्ताेषलाई कैलाली ल्याएर साेधपुछ गरिँदै

त्रिभुवन विमानस्थलबाट मुम्बई जाने क्रममा पक्राउ परेका नेपाल सुनचाँदी व्यवसायी महासङ्घ सुदूरपश्चिमका अध्यक्ष सन्तोष लामिछानेलाई प्रहरीले कैलाली ल्याएर थप अनुसन्धान थालेकाे छ ।

सम्बन्धित सामग्री

बेकरी उद्योगबाट मनग्य आम्दानी गर्दै युवा

लामो समयदेखी कैलाली, कञ्चनपुरलगायत सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाका अधिकांश मानिस रोजगारीको लागि नजिकैको छिमेकी देश भारत जाने गरेका छन् । बिना भिसा र सहजै रोजगारी पाउने भएकोले पनि यहाँका मानिस रोजगारीका लागि वर्र्षाँैैदेखि भारतका विभिन्न ठूला सहर पस्ने गरेका हुन् ।भारतको मुम्बई, दिल्ली, सुरत, पुना, पञ्जाब, हरियाणालगायत रोजगारीको लागि नेपालीको रोजाइमा पर्ने सहर हुन । […]

बेकरी उद्योगबाट मनग्य आम्दानी गर्दै युवा

काठमाडौँ,६ कार्तिक । लामो समयदेखी कैलाली, कञ्चनपुरलगायत सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाका अधिकांश मानिस रोजगारीको लागि नजिकैको छिमेकी देश भारत जाने गरेका छन् । बिना भिसा र सहजै रोजगारी पाउने भएकोले पनि यहाँका मानिस रोजगारीका लागि वर्षौँ देखि भारतका विभिन्न ठूला सहर पस्ने गरेका हुन् । भारतको मुम्बई, दिल्ली, सुरत, पुना, पञ्जाब, हरियाणालगायत रोजगारीको लागि नेपालीको […]

मुम्बई उड्न लागेको जहाज रोकेर समातिएका व्यवसायी छुटे

२४ साउन, धनगढी । भारतको पञ्जाबबाट करोड बढी मूल्यको सुन चोरीको प्रकरणका आरोपी छुटेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघ सुदूरपश्चिमका अध्यक्ष सन्तोष लामिछानेसहितका ६ जना मंगलबार छुटेका हुन् । लमिछानेलाई प्रहरीले काठमाडौंको त्रिभुवन विमानस्थलबाट मुम्बई जान लाग्दा जहाज रोकेर पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय कैलालीले अभद्र व्यवहारको मुद्दामा अनुसन्धान गरिरहेको थियो । […]

करोडभन्दा बढीको सुन चोरेको आरोपमा थप ३ जना पक्राउ

धनगढी : मुम्बई जाने क्रममा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट बुधबार धनगढीका सुनचाँदी व्यवसायी सन्तोष लामिछाने पक्राउ परे। नेपाल सुनचाँदी व्यवसायी महासंघ, सुदूरपश्चिमका सभापतिसमेत रहेका लामिछाने र उनकी पत्नीलाई मुम्बई जान लागेको नेपाल एयरलाइन्सको जहाजबाट हिजै पक्राउ गरिएको थियो।शंकास्पद व्यक्ति चढेको सूचना बुधबार दिउँसो कैलाली प्रहरीले दिएपछि भारतको मुम्बई उड्न लागेको नेपाल एयरलायन्सको विमान प्रहरीको विशेष ब्यूरोले रोकेको थियो। लामिछानेको नाम भारतको पञ्जाबमा भएको एउटा सुन चोरीको घटनामा जोडिएको

मुम्बई जान लागेको विमानबाट पक्राउ परेका व्यक्ति ‘चोरीको सुन कारोबारी’

काठमाडौँ – मुम्बई जान लागेको नेपाल एयरलाइन्सको जहाजबाट पक्राउ परेका व्यक्ति सुन व्यवसायी रहेको खुलेको छ। पक्राउ पर्नेमा कैलाली घर भएका सन्तोष लामिछाने रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनीसँगै मुम्बई जान लागेकी अर्की एक महिला मीना लामिछानेलाई समेत नियन्त्रणमा लिइएको छ। पक्राउ परेका लामिछाने सुदूरपश्चिम प्रदेश सुनचाँदी व्यवसायी संघमा समेत आबद्ध रहेको पाइएको छ। […]

मुम्बई जाने विमान किन भयो दुई घण्टा ढिलो

काठमाडौं । शंकास्पद यात्रु रहेको सूचना प्राप्त भएपछि रोकिएको नेपाल एयरलाइन्सको विमान २ घण्टापछि भारतको मुम्बई उडेको छ । आज दिउँसो १ बजेर १० मिनेटमा मुम्बई उड्ने तालिका रहेको आरए २०१ नम्बरको विमान उडान भर्न ढोका बन्द गरिसकेको अवस्थामा रोकिएको थियो । कैलाली प्रहरीले चोरी अभियोग लागेका एकजना विमानमा रहेको र उनलाई पक्राउ गर्न अनुरोध […] The post मुम्बई जाने विमान किन भयो दुई घण्टा ढिलो appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

आतंकवादी भनिएका व्यक्ति ‘सुन चोर’ भएको खुलासा, बित्थामा  १ घण्टा विमान होल्ड

काठमाडौंबाट भारतको  मुम्बई उड्न लागेको नेपाल वायुसेवा निगमको जहाज रोकेर प्रहरीको विशेष ब्यूरोले सुन चोरीमा संलग्न आरोपीलाई पक्राउ गरेको छ । आतंकवादमा संलग्न व्यक्ति मुम्बई उड्न लागेको भन्दै विशेष ब्यूरोको सूचनाको आधारमा विमानस्थल प्रहरीले जहाज रोकेको थियो । तर, उनी आतंकवादी नभएर सुन चोरीमा संलग्न व्यक्ति भएको खुलासा भएको हो । विमानस्थलबाट कैलाली घर भएका सन्तोष लामिछानेलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता टेक प्रसाद राईले रातोपाटीलाई बताए । लामिछाने आतंकवादमा संलग्न व्यक्ति होइनन् । उ

नेपाल एयरलाइन्सबाट मुम्बई जान लागेका शंकास्पद दुई व्यक्ति पक्राउ

काठमाडौं । मुम्बई जान लागेको नेपाल एयरलाइन्सको जहाजबाट २ जना शंकास्पद व्यक्तिलाई नेपाल प्रहरीको विशेष अनुसन्धान ब्युरोले नियन्त्रणमा लिएको छ । नेपाल एयरलाइन्सका प्रवक्ता अर्चना खड्काका अनुसार नियन्त्रणमा लिइएका व्यक्ति मुम्बई तयारीमा थिए । श्रीमान् श्रीमतीका रूपमा प्रारम्भिक पहिचान खुलेका ती व्यक्ति कुनै आतंकवादी संगठनमा रहेको भन्ने सूचना कैलाली प्रहरीले प्रधान कार्यालयमा पठाएको थियो । […]

कैलाली प्रहरीले पक्राउ गरेका दुईजनाले दिएका थिए सूचना !

काठमाडौं । काठमाडौंबाट मुम्बई उड्न लागेको नेपाल एयरलाइन्सको जहाजबाट पक्राउ परेका व्यक्ति कैलाली प्रहरीले नियन्त्रणमा लिएका दुईजनाले दिएको सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । कैलाली प्रहरीका अनुसार सार्वजनिक अपराधमा दुईजना पक्राउ परेका थिए । उनीहरुको बयानका आधारमा काठमाडौंलाई पत्राचार गरिएको थियो । कैलाली प्रहरीले पनि उनको बारेमा अनुसन्धान जारी रहेकाले...

मुम्बई उड्न लागेको नेपाल एयरलाइन्सको जहाज रोकियो

काठमाडौँ- काठमाडौँबाट मुम्बई उड्न लागेको विमानबाट यात्रु ओरालिएको छ । काठमाडौँबाट बुधबार १ः१० मा मुम्बई उड्नु पर्ने नेपाल एयरलाइन्सको न्यारोबडी ३२० जहाजमा आतंकवादी रहेको सूचना आएपछि सबै यात्रु ओरालेर जाँच भइरहेको छ । कैलाली प्रहरीले आतंकवादी चढेको सूचना पठाएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको हो । जहाजमा १४१ जना यात्रु छन् ।