काठमाडौँ,६ कार्तिक । लामो समयदेखी कैलाली, कञ्चनपुरलगायत सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाका अधिकांश मानिस रोजगारीको लागि नजिकैको छिमेकी देश भारत जाने गरेका छन् । बिना भिसा र सहजै रोजगारी पाउने भएकोले पनि यहाँका मानिस रोजगारीका लागि वर्षौँ देखि भारतका विभिन्न ठूला सहर पस्ने गरेका हुन् । भारतको मुम्बई, दिल्ली, सुरत, पुना, पञ्जाब, हरियाणालगायत रोजगारीको लागि नेपालीको […]