लामो समयदेखी कैलाली, कञ्चनपुरलगायत सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाका अधिकांश मानिस रोजगारीको लागि नजिकैको छिमेकी देश भारत जाने गरेका छन् । बिना भिसा र सहजै रोजगारी पाउने भएकोले पनि यहाँका मानिस रोजगारीका लागि वर्र्षाँैैदेखि भारतका विभिन्न ठूला सहर पस्ने गरेका हुन् ।भारतको मुम्बई, दिल्ली, सुरत, पुना, पञ्जाब, हरियाणालगायत रोजगारीको लागि नेपालीको रोजाइमा पर्ने सहर हुन । […]