काठमाडौं । शंकास्पद यात्रु रहेको सूचना प्राप्त भएपछि रोकिएको नेपाल एयरलाइन्सको विमान २ घण्टापछि भारतको मुम्बई उडेको छ । आज दिउँसो १ बजेर १० मिनेटमा मुम्बई उड्ने तालिका रहेको आरए २०१ नम्बरको विमान उडान भर्न ढोका बन्द गरिसकेको अवस्थामा रोकिएको थियो । कैलाली प्रहरीले चोरी अभियोग लागेका एकजना विमानमा रहेको र उनलाई पक्राउ गर्न अनुरोध […]
The post मुम्बई जाने विमान किन भयो दुई घण्टा ढिलो appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.