मुम्बई जान लागेको विमानबाट पक्राउ परेका व्यक्ति ‘चोरीको सुन कारोबारी’

काठमाडौँ – मुम्बई जान लागेको नेपाल एयरलाइन्सको जहाजबाट पक्राउ परेका व्यक्ति सुन व्यवसायी रहेको खुलेको छ। पक्राउ पर्नेमा कैलाली घर भएका सन्तोष लामिछाने रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनीसँगै मुम्बई जान लागेकी अर्की एक महिला मीना लामिछानेलाई समेत नियन्त्रणमा लिइएको छ। पक्राउ परेका लामिछाने सुदूरपश्चिम प्रदेश सुनचाँदी व्यवसायी संघमा समेत आबद्ध रहेको पाइएको छ। […]

सम्बन्धित सामग्री

मुम्बई एयरपोर्टमा सय करोडको हेरोइन बरामद, दुई पक्राउ

राजस्व गुप्तचर निर्देशनालय (डीआरआई) ले मुम्बई विमानस्थलमा १६ किलो हेरोइन बरामद गरेको छ । यसको मूल्य १ सय करोड भारतीय रुपैयाँभन्दा बढी छ । डीआरआईले यस मामिलामा दिल्लीको एक होटलबाट एक यात्री र एक घानाकी महिलालाई पक्राउ गरेको छ। डीआरआईको मुम्बई इकाईले मंगलबार छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थलमा सूचनाको आधारमा यो कारबाही गरेको हो। एजेन्सीका अनुसार अफ्रिकी देश मलावीबाट कतार हुँदै मुम्बई आउँदै गरेका एक यात्रुले भारततर्फ लागुऔषध तस्करी गर्न खोजेका थिए ।

मुम्बई जान लागेकाे विमानबाट पक्राउ परेका व्यक्ति सुन व्यवसायी

काठमाण्डाै – काठमाण्डौबाट भारतको मुम्बई जान लागेको नेपाल एअरलाइन्सको विमानबाट पक्राउ परेका व्यक्ति सुन व्यवसायी भएकाे खुलेकाे छ । ती व्यक्ति कैलालीमा सुन व्यवसाय गर्ने सन्ताेष लामिछाने रहेकाे उहाँकाे काराेबारमा शङ्का लागेर पक्राउ गरी अनुसन्धान गरिरहेकाे प्रहरीले जनाएकाे छ ।    लामिछानेसँगै रहेकी उहाँकी श्रीमतीमाथि पनि अनुसन्धान गरिरहेकाे र बाँकी रहेका सबै यात्रुलाई गन्तव्यमा पठाइएकाे पनि प्रहरीले जानकारी दिएकाे छ । आज दिउँसाे काठमाण्डाैकाे त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थलबाट मुम्बई जान लागेको विम...

यी हुन् मुम्बई उड्न लाग्दा विमानस्थलबाट पक्राउ परेका व्यक्ति

काठमाडौं : बुधबार दिउँसो शंकास्पद व्यक्ति चढेको सूचना पाएपछि भारतको मुम्बई उड्न लागेको नेपाल एयरलायन्सको विमान प्रहरीले रोकियो।रन वेमा पुगिसकेको उक्त विमानमा शंकास्पद व्यक्ति रहेको सूचनाका आधारमा प्रहरीले विमान रोकेको थियो।यात्रुहरू सबै ओरालेर चेकजाँच गर्ने क्रममा एक जनालाई प्रहरीले पक्राउ गर्‍यो।  उड्न लागेको विमानमा पक्राउ गर्नुपर्ने मान्छे भएको जानकारी आएपछि केहीबेर विमान रोकिएको थियो।  ती व्यक्तिलाई पक्राउ गरेपछि विमान मुम्बईका लागि उडिसकेको छ।किन समातिए ती व्यक्ति?ती व्यक

मुम्बई उड्न लागेको विमानबाट शंकास्पद व्यक्ति पक्राउ

काठमाडौं : शंकास्पद व्यक्ति चढेको सूचना पाएपछि भारतको मुम्बई उड्न लागेको नेपाल एयरलायन्सको विमान प्रहरीले रोकेको छ।विशेष सूचना पाएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्न लागेको विमान रोकेर प्रहरीले एक व्यक्तिलाई नियन्त्रणमा लिएको विमानस्थल उच्चस्रोतले जानकारी दियो। ‘उड्न लागेको विमानमा पक्राउ गर्नुपर्ने मान्छे भएको जानकारी आएपछि केहीबेर विमान रोकिएको हो’, विमानस्थल उच्चस्रोतले भन्यो, ‘उनलाई हामीले नियन्त्रणमा लिइसकेका छौं।’प्रहरीले उनको परिचय खुलाएको छैन।

काठमाडौंबाट मुम्बई उड्न लागेको विमानबाट १ जना शंकास्पद व्यक्ति पक्राउ

काठमाडौंबाट मुम्बई उड्न लागेको विमानबाट प्रहरीले चेकजाँच गरेर एकजना शंकास्पद व्यक्तिलाई पक्राउ गरेको छ । विशेष ब्यूरोका डीआईजी अशोक सिंह नेतृत्वको टोलीले एक जनालाई पक्राउ गरेको हो । विशेष ब्यूरोको सूचनाका आधारमा विमानमा चेकजाँच गरिएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका डीआईजी श्यामलाल ज्ञवालीले रातोपाटीलाई बताए । उनले भने–‘चेकजाँच सकियो, विमानबाट एकजना आपराधिक पृष्ठभूमिका व्यक्तिलाई पक्राउ गरिएको छ ।’ कैलालीमा मुद्दा चलिरहेको फरार आरोपीलाई पक्राउ गरिएको प्रहरीको एक

काठमाण्डौबाट मुम्बई जान लागेको विमानबाट १ जना पक्राउ

काठमाण्डाै – काठमाण्डौबाट भारतको मुम्बई जान लागेको नेपाल एअरलाइन्सको विमानबाट १ जना पक्राउ परेका छन् । विमानकाे ढोका बन्द गरेर उड्न लागेका बेला नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले रोकेर एक जना शङ्कास्पद व्यक्तिलाई पक्राउ गरेको हो । पक्राउ परेका यात्रु मुम्बई जान लागेका थिए । काठमाण्डाैबाट मुम्बई जान लागेको विमानमा आतङ्कवादी रहेको सूचना आएपछि सबै यात्रुलाई ओरालेर जाँच गरेको र एक जना शङ्कास्पद व्यक्तिलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । सबै यात्रुको जाँचपछि विमानमा च...

मुम्बई उड्न लागेको नेपाल एयरलाइन्सको जहाजबाट एक जना शंकास्पद व्यक्ति पक्राउ

काठमाडौं : काठमाडौंबाट मुम्बई उड्न लागेको नेपाल एयरलायन्सको जहाजबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ। सन्तोष लामिछाने नामका एक जनालाई प्रहरीले पक्राउ गरेको हो। शंकास्पद व्यक्ति चढेको सूचना आएपछि प्रहरीले जहाज रोकी जाँच गरेको थियो। सूचना आउनसाथ प्रहरीको केन्द्रीय ब्युरो त्रिभुवन विमानस्थल पुगेको र लामिछानेलाई पक्राउ गरेको प्रहरी स्रोतले जनायो।…

काठमाडौंबाट मुम्बई उड्न लागेको विमानबाट यात्रु ओरालेर चेकजाँच

काठमाडौंबाट मुम्बई उड्न लागेको विमानबाट यात्रु ओरालिएको छ । विमानमा शंकास्पद व्यक्ति* रहेको सूचनाका आधारमा प्रहरीले यात्रुलाई ओरालेको हो । सूचनाको पुष्टि गर्ने र चेकजाँचको काम भइरहेको उपत्यका प्रहरी कार्यालयले जनाएको छ । काठमाडौंबाट मुम्बई उड्न लागेको वायुसेवा निगमको जहाजबाट संकास्पद १ जनालाई पक्राउ गरिएको छ ।यसअघि संकास्पद व्यक्ति हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको*

मुम्बई शृंखलावद्ध विस्फोटका आरोपी २९ वर्षदेखि पक्राउ

भारतीय सुरक्षा एजेन्सीले मुम्बई शृंखलावद्ध विस्फोटका आरोपी अबु बक्रलाई २९ वर्षपछि पक्राउ गरेको छ । सन् १९९३ मा भएको विस्फोटमा संलग्न रहेको आरोप लागे पछि अबु फरार रहेका थिए ।  भारतीय सुरक्षा एजेन्सीले अबुलाई यूएईबाट पक्राउ गरेको छ । अबुविरुद्ध सन् १९९७ मा रेड कर्नर नोटिस जारी गरिएको थियो । भारतीय सञ्चारमाध्यमका अनुसार पक्राउ परेका अबुलाई यूएईबाट भारत ल्याइँदैछ । उनको पूरा नाम अबु बक्र अब्दुल गफूर शेख हो ।

राज कुन्द्राको अफिसमा मुम्बई अपराध शाखाले भेटायो गोप्य 'लकर'

बलिउड अभिनेत्री शिल्पा शेट्टीका श्रीमान राज कुन्द्रा प्रहरी हिरासतमा छन्। अश्लील फिल्म (पोर्न मुभी) बनाएर विभिन्न एपमा रिलिज गरेको आरोपमा गत सोमवार राति मुम्बई प्रहरीले उनलाई पक्राउ गरेको थियो। अनुसन्धानकै क्रममा मुम्बई अपराध शाखाले राज कुन्द्राको कार्यालयबाट एक गोप्य लकर फेला पारेको छ। समाचार एजेन्सी एएनआई समाचारका अनुसार मुम्बई अपराध…