काभ्रे : नेकपा माओवादी केन्द्र काभ्रेले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ। जिल्ला पार्टीको बैठकले प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवार सिफारिस गरेको हो।काभ्रेमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन क्षेत्र २÷२ वटा गरी ४ वटा निर्वाचन क्षेत्र रहेका छन्। ती निर्वाचन क्षेत्रमध्ये प्रतिनिधि सभा २ को उम्मेदवार मात्रै सर्वसम्मत सिफारिस भएको छ। जसमा डा. भरतप्रसाद लामिछाने एकल उम्मेदवारको रूपमा सिफ