रौतहट फुटबल संघमा नयाँ नेतृत्व

रौतहट जिल्ला फुटबल संघमा नयाँ नेतृत्व आएको छ। संघको छैटौँ वार्षिक साधारण सभाले भगवान दर्लामीको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको छ।...

सम्बन्धित सामग्री

विज्ञापन संघमा नयाँ नेतृत्व

नेपाल विज्ञापन संघको २४ औं साधारणसभाबाट नयाँ नेतृत्व चयन भएको छ। सुदीप थापाको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति निर्वाचित भएको छ।...

नवलपरासी महिला संघमा विवाद

नवलपरासी । केन्द्रले अध्यक्ष मनोनित गरेर पठाएपछि नवलपरासी महिला संघमा विवाद भएको छ । महिला संघ केन्द्रीय समितिले अध्यक्षमा तारा भण्डारीलाई मनोनित गरेर पठाएपछि असन्तुष्ट पक्षले छुट्टै समिति गठन गरेको हो । महिला संघकी जिल्ला अध्यक्ष कमला तिवारी केन्द्रीय सदस्य भएसँगै जिल्ला नेतृत्व रिक्त थियो । जिल्ला समिति लामो समयदेखि नेतृत्वविहीन भएको भन्दै केन्द्रले भण्डारीलाई […]

लुम्बिनी प्रदेश फुटबल संघमा नयाँ नेतृत्व

बुटवल।  लुम्बिनी प्रदेश फुटबल संघको आज बुटवलमा भएको प्रथम अधिवेशनले  अजित राज भण्डारीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । नयाँ नेतृत्व चयनसँगै अब प्रदेशमा खेलकुदका गतिविधिमा थप चलायमान हुनेआयोजकले बताएका छन् । अखिल नेपाल फुटबल संघ एन्फाका उपाध्यक्ष दीर्घ बहादुर केसी कुमारले लुम्बिनी प्रदेश फुटबल संघमा नयाँ नेतृत्व सर्वसम्मत रुपमा चयन हुनुले यस क्षेत्रमा […]

सिन्धुलीको पब्लिक क्याम्पस संघमा नयाँ नेतृत्व चयन

सिन्धुली । सिन्धुलीको पब्लिक क्याम्पस संघमा आइतबार नयाँ नेतृत्व चयन गरिएको छ । क्याम्पस संघ सिन्धुलीको तेस्रो जिल्ला अधिवेशनले सिन्धुली बहुमुखी क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र कुमार पोखरेललाई सर्वसम्मत रुपमा संयोजकमा निर्वाचित गरेको हो । सिन्धुलीमाडीमा सम्पन्न तेस्रो जिल्ला अधिवेशनले समितिको उप–संयोजकमा सरस्वती बहुमुखी क्याम्पस डकाहाका मनिश्वर काफ्ले, सचिवमा भिमज्योति क्याम्पस खुर्कोटका यज्ञबहादुर राई, सह–सचिवमा […]

चलचित्र संघमा वीरेन्द्रनारायणको नेतृत्व

काठमाडौँ– प्रदर्शक तथा वितरकहरुको छाता संगठन नेपाल चलचित्र संघको अध्यक्षमा वीरेन्द्रनारायण श्रेष्ठ निर्वाचित भएका छन्। शनिबार राजधानीमा सम्पन्न संघको ४७ औं वार्षिक साधारणसभाले श्रेष्ठलाई नेतृत्वमा चयन गरेको हो । श्रेष्ठले आगामी तीन वर्ष संघको नेतृत्व सम्हाल्नेछन् । संघको विधानअनुसार निर्वाचित अध्यक्षले कार्यकारीसहितका अन्य पदहरू आफैं नियुक्त गर्नेछन् । सोमबार अन्य पदहरू नियुक्त गर्ने अध्यक्ष श्रेष्ठको […]

नेपाल मनोचिकित्सक संघमा डा सिपी सेढाईंको अध्यक्षतामा नयाँ कार्यसमिति

नेपाल मनोचिकित्सक संघमा नयाँ नेतृत्व चयन भएको छ। संघमा डा चन्द्र प्रसाद  सेढाईं  (सिपी सेढाईं)को अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो।

नेपाल हस्तकला संघमा प्रचण्ड शाक्य निर्वाचित

नेपाल हस्तकला संघमा नयाँ नेतृत्व चयन भएको छ । प्रचण्ड शाक्यको नेतृत्वमा २३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।  शुक्रबार सम्पन्न संघको ४१ औं वार्षिक साधारणसभापछि शनिबार भएको नयाँ नेतृत्वको निर्वाचनमार्फत २३ जनाको कार्यसमिति चयन गरिएको हो । जसअनुसार वरिष्ठ उपाध्यक्ष सनम शाक्य चयन भएका छन् भने उपाध्यक्षमा  दीपेन्द्र शाक्य, अमृत खड्का, दिव्यतारा तुलाधर, दिल्ली रत्न तुलाधर, नविन शाक्य, किरणकुुमार स्थापित चयन भएका छन् ।यस्तै सदस्यहरुमा गणेशमान राजचल, पदमराज बराल, रेखा अर्याल, श्रीकृष

प्रदेशका कर्मचारीलाई संघमा फर्काउन चलखेल

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा नयाँ नेतृत्व फेरिएसँगै प्रदेश र स्थानीय तहमा समायोजन गरिएका कर्मचारीलाई संघमा फर्काउन कसरत भइरहेको स्रोतको दाबी छ। समायोजन सम्बन्धी ऐनले दुई वर्षअघि स्थानीय तह र प्रदेशमा पठाइएका कर्मचारीलाई यसरी फर्काउन नमिल्ने व्यवस...

फर्निचर तथा फर्निसिङ संघमा नयाँ नेतृत्व सर्वसम्मत

नेपाल फर्निचर तथा फर्निसिङ संघमा सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन भएको छ । शनिबार राजधानीमा सम्पन्न संघको २१ औं साधारणसभा तथा अधिवेशनले कार्यसमितिका सबै पदमा सर्वसम्मत चयन गर्ने निर्णय गरेको हो ।सुभेन्द्र जोशीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरिएको हो । संघको वरिष्ठ उपाध्यक्षमा दिनेश अग्रवाल, उपाध्यक्षमा मनीष अग्रवाल र अरुण चौधरी, महासचिवमा अर्जुन […]