२१ असार, काठमाडौं । नेपालको राष्ट्रिय खेल भलिबलको नियामक निकाय नेपाल भलिबल संघमा कार्यसमितिको पदावधि सकिएको दुई वर्षभन्दा बढी भइसकेको छ । नयाँ खेलकुद ऐन जारी भएपछिको अन्यौलता र ऐनको आफूखुसी व्याख्याको भूमरीमा अल्झिएको संघको निर्वाचन सरगर्मी अहिले बढेको छ । नयाँ ऐनमा २ वर्षभित्र सबै राष्ट्रिय खेल संघहरु संघीयताअनुकुल हुने गरी प्रादेशिक संरचनामा जानैपर्ने […]