राष्ट्रिय स्वास्थ्यकर्मी संघमा नयाँ कार्यसमिति, कुन पदमा को? (१५१ जनाको नामावली)

नेकपा एमाले निकट जनवर्गीय संगठन राष्ट्रिय स्वास्थ्यकर्मी संघमा सहमतिमा नयाँ कार्यसमिति चयन भएको छ।

सम्बन्धित सामग्री

स्वास्थ्यकर्मी संघको अध्यक्षमा गौतम

राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपालको नयाँ नेतृत्वमा डा झलक शर्मा गौतम निर्वाचित भएका छन् । आइतबार सम्पन्न संघको चौथौ राष्ट्रिय महाधिवेशनले डा गौतमको अध्यक्षतामा १५१ नयाँ कार्यसमिति चयन गरेको हो ।संघको महासचिवमा डा सन्तोष पौडेल तथा चार उपाध्यक्षमा रामहरि ढकाल, शारदा खनाल, जगत नेपाली र भिमराज सिंह निर्वाचित भएका छन् । उपमहासचिवमा हिमालय तिवारी र अमृता बराल तथा कोषाध्यक्षमा अञ्जु बस्नेत चयन भएका छन्। महाधिवेशन यही चैत २५ गतेदेखि काठमाडौंमा भएको थियो । संघमा १२ हजार स्वास्थ्यकर्मी आबद्ध रहेका छन् ।

राष्ट्रिय स्वास्थ्यकर्मी संघमा सुमित्रा

राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल म्यादीको अध्यक्षमा सुमित्रा थजाली निर्वाचित भएकी छन् ।

राष्ट्रिय स्वास्थ्यकर्मी संघमा सुमित्रा

राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल म्यादीको अध्यक्षमा सुमित्रा थजाली निर्वाचित भएकी छन् ।