राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वास समितिअन्तर्गतको सरकारी आश्वासन अध्ययन उपसमितिले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सञ्चालित राष्ट्रिय गौरवका आयोजनाको स्थलगत अध्ययन गरी समितिसमक्ष प्रतिवेदन पेश गरेको छ । सरकारी आश्वासन अध्ययन उपसमितिले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सञ्चालित पाँचवटा राष्ट्रिय गौरवको आयोजनाको स्थलगत अध्ययन÷अवलोकन गरी समितिको आइतबारको बैठकमा प्रतिवेदन पेस गरेको हो । […]