काठमाडौं । सरकारी ढिलासुस्ती र कतिपय अस्पष्ट नीतिका कारण राष्ट्रिय गौरवका आयोजना प्रगति अपेक्षाकृत ढंगले अघि बढ्न सकेको छैन । सरकारले विभिन्न आयोजनालाई ‘राष्ट्रिय गौरव’का रूपमा राखेर भौतिक निर्माणलगायत गर्दै आएको छ । तर, त्यस्ता आयोजनाको प्रगति भने धिमा गतिमै सीमित हुने गरेको पाइएको छ । ‘राष्ट्रिय गौरवका आयोजना’ घोषणा गरी कार्यान्वयनमा ल्याइएको १० वर्षको […]
The post राष्ट्रिय गौरवका आयोजना सरकारी उदासीनता, नीतिमै अस्पष्टता appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.