राष्ट्रिय गौरवका आयोजना पूरा गर्छुः किशोरसिंह राठौर

काठमाडौं, २१ कात्तिक । नेपाली कांग्रेसका सहमहामन्त्री एवं बाँके ३ का उम्मेदवार किशोरसिंह राठौरले सुशील कोइरालाको पालामा सुरु भएका राष्ट्रिय गौरवका योजना पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । ‘सुशील कोइरालाको नेतृत्वमा यहाँ विकासका धेरै महत्त्वपूर्ण आयोजना सुरु भएका छन् । यहाँको जमिन सुख्खा छन् । सिँचाइका लागि राष्ट्रिय गौरवका आयोजना मात्र दुइटा छन् । सिक्टा […]