नेपालमा बर्सेनि सरकारैपिच्छे राष्ट्रिय गौरवका आयोजना घोषणा गर्दै जाने प्रचलन बढ्दै गएको छ । गणतान्त्रिक सरकारमा त यसले संस्कारकै रूप लियो । आमनेपाली नागरिकले सरकारले घोषणा गरेका दिन दीप प्रज्वलनसमेत गरे । आयोजनाको विशिष्टता र नेपाली मौलिकताका विविध पक्षलाई आधार मानेर राष्ट्रिय गौरवका आयोजना घोषणा गर्नुपर्नेमा राजनीतिक अभीष्टका आधारमा घोषणा गर्ने परिपाटीले राष्ट्रिय गौरवका आयोजना […]