ओलीविरुद्धको गठबन्धनमा सत्ताधारी दलको सफलता

काठमाडौँ- संसद् विघटन गरेको, वाम गठबन्धन भत्काएको, स्थिरता दिन नसकेको आरोपसहित झण्डै एक वर्षअघि सत्ता गठबन्धन बन्दा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति प्रतिशोध थियो । खासगरी एमालेसँग सहकार्य गरेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ओली व्यवहारका कारण धोका खाएर कांग्रेसको कित्तामा आएका थिए । आफू प्रधानमन्त्री बन्न नपाएको झोकमा उनले एमालेसँगको गठबन्धन तोड्ने तयारी गर्दा […]

सम्बन्धित सामग्री

सत्ता गठबन्धनमा सामेल होला जसपा ?

मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अपेक्षाकृत सफलता हात नपारे पनि जसपा नेपालको राजनीतिक हैसियत महत्त्वपूर्ण देखिन्छ । नेकपा एमालेसँग केही सिटमा तालमेल गरेको जसपा यतिबेला सत्ता गठबन्धनका लागि महत्त्वपूर्ण हुने देखिएको हो ।नयाँ सरकार गठनका लागि पहल भइरहँदा प्रतिनिधिसभाको समीकरणमा मात्र नभई केही प्रदेशमा पनि जसपा नेपाललाई साथ लिएमा सत्तारुढ गठबन्धनलाई सरकार गठनमा सहज हुने अवस्था छ । प्रदेश १ मा भने कांग्रेस र एमाले मिलेर सरकार नबनाउने हो भने जसपा नेपालको समर्थन बिना बहुमतको आकडा

गठबन्धनमा सहभागी हुन सीके राउत सकारात्मक

नेपाली कांग्रेसका पूर्व उपसभापति विलमेन्द्र निधि र जनमत पार्टीका अध्यक्ष सिके राउतबीच भेटघाट भएको छ। हालै सम्पन्न निर्वाचनमा सप्तरीबाट विजयी भएका अध्यक्ष राउत र कांग्रेस नेता निधिबीच निधि निवास नयाँ बानेश्वरमा भेटघाट भएको हो। भेटमा निधिले निर्वाचनमा सफलता हासिल गरेकोमा राउतलाई बधाई दिएका थिए। बुधबार दिउँसो भएको करिब एक घण्टा लामो भेटमा निधि र राउतबीच मुलुकको समसामयिक राजनीतिका विषयमा कुराकानी भएको बताइएको छ । भेटमा हालै सम्पन्न निर्वाचन र नयाँ सरकार गठन लगायतका विषयमा पनि कुराकानी भएको

संघीय संसद्को चुनावमा दोस्रो बन्ने माओवादी रणनीति

काठमाडौं, जेठ १४ । स्थानीय तह निर्वाचनमा अघिल्लोपटक भन्दा अहिले बढी सफलता हासिल गरेपछि हौसिएको नेकपा (माओवादी केन्द्र)ले संघीय संसद्को निर्वाचनमा दोस्रो ठूलो राजनीतिक शक्ति हुने रणनीति अख्तियार गर्न लागेको छ। वर्तमान सत्ता गठबन्धनमा रहेकामध्ये नेपाली कांग्रेससँगको सहकार्यलाई निरन्तरता दिएर संघीय संसद्को निर्वाचनमा एमालेभन्दा ठूलो शक्तिको रूपमा उदाउने दाउपेचमा माओवादी लागेको हो। स्थानीय तह निर्वाचनबाट […]

स्थानीय चुनावमा कसले मार्ला बाजी ?

सत्ता गठबन्धनमा सामेल दलबीच भएको चुनावी तालमेल गर्ने  सहमतिले आवश्यकता भन्दा बढी चर्चा पाएको छ । राजनीतिक दलबीचको चुनावी तालमेल नयाँ होइन । २०४८ सालको आम निर्वाचनदेखि नै तालमेलको अभ्यास हुँदै आएको हो । २०४८ सालको आम निर्वाचनमा ‘एक वाम एक ठाम’ को नाराका साथ कम्युनिष्ट पार्टी नेपाली कांग्रेसविरुद्ध मैदानमा उत्रेर उल्लेख्य सफलता प्राप्त गरेका […]

गठबन्धनमा तालमेल भए त्यसको लाभ एमालेलाई हुन्छ : नेता भट्टराई

९ चैत, काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य योगेश भट्टराईले सत्ता गठबन्धनमा रहेका दलहरुबीच आसन्न स्थानीय तहको निर्वाचन तालमेल भएमा त्यसको लाभ आफ्नो पार्टीलाई हुने बताएका छन् । एमालेको जारी केन्द्रीय कमिटी बैठकस्थलमा पत्रकारहरुलाई प्रतिक्रिया दिँदै नेता भट्टराईले सिद्धान्त, कार्यक्रम, विचार र कार्यदिशा नमिल्ने पार्टीबीचको तालमेलले सफलता हासिल नगर्ने जनाएका हुन् । उनले स्थानीय […]

गठबन्धनमा तालमेल भए त्यसको लाभ आफ्नो पार्टीलाई : नेता भट्टराई

काठमाडौँ । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य योगेश भट्टराईले सत्ता गठबन्धनमा रहेका दलहरुबीच आसन्न स्थानीय तहको निर्वाचन तालमेल भएमा त्यसको लाभ आफ्नो पार्टीलाई हुने बताएका छन् । एमालेको जारी केन्द्रीय कमिटी बैठक स्थलमा पत्रकारहरुलाई प्रतिक्रिया दिँदै नेता भट्टराईले सिद्धान्त, कार्यक्रम, विचार र कार्यदिशा नमिल्ने पार्टीबीचको तालमेलले सफलता हासिल नगर्ने जनाएका हुन् । उनले स्थानीय […]

नेपालमा आज : के-के भयो दिनभर ?

अहिलेकै अवस्थामा कुनै पनि पार्टीले बहुमत ल्याउन नसक्ने प्रधानमन्त्री देउवाको दाबी नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेकै अवस्थामा कुनै पनि पार्टीले बहुमत ल्याउन नसक्ने बताएका छन् । पर्सा जिल्ला अधिवेशनबाट निर्वाचित कार्य समितिलाई प्रमाणपत्र वितरण समारोहपछि बोल्दै सभापति देउवाले गठबन्धन गरेर चुनावमा जाँदा मात्र सफलता प्राप्त हुने बताए । उनले सत्ता गठबन्धनमा रहेका […]