स्थानीय चुनावमा कसले मार्ला बाजी ?

सत्ता गठबन्धनमा सामेल दलबीच भएको चुनावी तालमेल गर्ने  सहमतिले आवश्यकता भन्दा बढी चर्चा पाएको छ । राजनीतिक दलबीचको चुनावी तालमेल नयाँ होइन । २०४८ सालको आम निर्वाचनदेखि नै तालमेलको अभ्यास हुँदै आएको हो । २०४८ सालको आम निर्वाचनमा ‘एक वाम एक ठाम’ को नाराका साथ कम्युनिष्ट पार्टी नेपाली कांग्रेसविरुद्ध मैदानमा उत्रेर उल्लेख्य सफलता प्राप्त गरेका […]

सम्बन्धित सामग्री

याे चुनावमा पहिले जस्ताे उत्साही छैनन् साेलुवासी

साेलुखुम्बु – सोलुदुधकुण्ड नगरपालिका १ जम्बुककी सर्किनी शेर्पासँग चुनावमा भोट हालेको लामो अनुभव छ । तर कुनै पनि दल तथा उम्मेदवारले विजयी भएपछि जनमैत्री काम गर्न नसकेको उहाँको दुखेसोे छ । वि.स. २०७४ सालको चुनावमा भोट हाल्दा जुन उत्साह थियो, यसपटकको चुनावमा भने नभएको शेर्पा बताउनुहुन्छ । ‘मैले धेरै पटक भोट हालेँ, भोट माग्न आउँदा मात्रै सम्झिन्छन् नेताहरुले हामीलाई, भोट माग्न आउँदा चै हजुर नमस्कार भन्दै आउँछ, जितिसकेपछि आफै कमाउनमा मात्रै लाग्छ, हामी जनतालाई कसले हेर्ने खै, तर जे भए पनि भोट त ...

सुदूरपश्चिममा सत्ता गठबन्धन हाबी

एक तिहाइ उम्मेदवारले स्वतन्त्र रूपमा प्रतिस्पर्धा गरेको यसपटकको चुनावमा कुन क्षेत्रमा कसले जित्छ भन्ने आंकलन गर्नु त्यति सहज छैन।...

दलका घोषणापत्रमा खेलकुद, कसले कसरी समेटे ?

काठमाण्डाै – आउँदाे मङ्सिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि चुनाव हुँदैछ । चुनावमा भाग लिएका राजनीतिक दलहरू विभिन्न एजेन्डासहित मतदाताको घरदैलोमा पुगिरहेका छन् । चुनावका कार्यक्रम यसअघि पनि थुप्रै पटक सम्पन्न भइसकेका छन् । यद्यपि घोषणापत्रमा समावेश भएजस्तै कार्यान्वयनमा भने आउन सकेका छैनन् ।  आउँदाे चुनावमा पनि दलहरूले समावेश गरेका खेलकुदका एजेन्डाले सम्बोधन पाउन सक्लान् त ? प्रजातान्त्रिक अभ्यासको पाटो चुनावमा देश जाँदै गर्दा खेलकुद क्षेत्रलाई कसरी सम्बोधन गरिँदैछ भनेर त्यस क्षेत्रसँग जाेडिएका अधिका...

कसले पाउला आगामी चुनावमा भोट?

नेपालमा आफूलाई सच्चा प्रजातन्त्रवादी भन्ने नेपाली कांग्रेस र आफुलाई कम्युनिष्ट भन्ने माओवादी र एकीकृत समाजवादी भन्ने दल एक भएर सरकारमा बसेका छन्। आगामी निर्वाचनमा पनि गठजोड गरेर चुनावमा जाने भएका छन्। दुवैको स्वार्थ देशको समग्र विकास गर्नु नभई निर्वाचनमा बढी सिट ल्याएर सत्ताको तर मारेर आसेपासेलाई पोस्नु मात्र देखिन्छ। त्यसको लागि यी दलहरुले आफ्नो नीति, […]

उदयपुर समन्वय समिति प्रमुखमा कसले मार्ला बाजी?

स्थानीय तह चुनावमा देशव्यापी मेलमिलाप गरेको र आगामी मंसिरमा हुने प्रदेश तथा संघीय प्रतिनिधिसभा चुनावसम्म गठबन्धन कायम राख्ने टुंगोमा पुगेका दलहरु समन्वय चुनावमा पनि मिलेरै जानु पर्ने निश्कर्षबाट भने विमुख नभएको नेपाली काँग्रेस उदयपुरका सभापति हिमाल कार्की...

देशैभर स्वतन्त्र उम्मेदवारको लहर : कहाँ कसले जिते ?

२०७४ सालमा भएको स्थानीय तहको चुनावमा भन्दा यो पटकको चुनावमा देशैभर स्वतन्त्र उम्मेदवारको लहर बढेको छ । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका बालेन साह सर्वाधिक चर्चामा छन् । ५० प्रतिशतभन्दा बढी मतगणना सकिँदा उनले एमाले र काँग्रेसका उम्मेदवारसँग फराकिलो मतान्तर कायम गरेका छन् ।काठमाडौं महानगरपालिकामा मात्र नभई उपमहानगरपालिकामा पनि स्वतन्त्र उम्मेदवारी दिएकाहरु कोही जितको नजिक पुगेका छन् भने केही स्थानमा जित निकालेका छन् । सुनसरीको धरान उपमहानरपालिका प्रमुखमा चुनाव लडेका स्वतन्त्

दोलखाले दाग मेटाउला?

उनी एकाएक भावुक भइन्। साथीहरुसंग आक्रोश भावमा भनिन्, ‘जिल्ला यति सुन्दर छ, चुनाव चाही कति बदनामित है, चुनावमा मान्छे मर्ने जिल्लामा छोरी ड्युटी गर्न गई भनेर आमालाई कसले सुनाईदिएछ? पिर गरेको गर्‍यौ हुनुहुन्छ।’...

गाेरखा : कुन पालिकाको प्रमुख कसले पाउने भन्ने निर्णय गर्न गठबन्धनलाई सकस

गोरखा – यही वैशाख ३० गते हुने पालिका चुनावमा गठबन्धन गरेर अघि बढ्ने निर्णय गरेका गोरखाका चार दलीय गठबन्धनलाई पालिकाको प्रमुख भागबन्डा टुङ्ग्याउन सकस परेको छ । गएको चैत २० गते जिल्ला संयन्त्र बनाएर निरन्तर छलफलमा रहेका चार दलीय गठबन्धनले कुन पालिकाको प्रमुख कसले पाउने भन्ने निर्णय गर्न नसकेका हुन् । २०७४ सालको पालिका चुनावमा गोरखाका ११ पालिकामध्ये नेपाली कांग्रेसले ९ वटा पालिकाको प्रमुख जितेको थियो । अहिले पनि ती सबै पालिकाको प्रमुख आफूले पाउनुपर्ने कांग्रेसको दाबी छ । सत्तारुढ गठबन्धनको केन्द्रीय संयन्त्रल...

रिपोर्टर्स क्लब नेपालको २४औं वार्षिकोत्सव : कसले के भने ? (भिडिओसहित)

चुनावमा गठबन्धन एकतावद्ध भएर बढ्छः प्रधानमन्त्री देउवा ‘श्रीलंकाजस्तो नेपालको अर्थतन्त्रको डरलाग्दो स्थिति भयो भन्ने त होईन, भोलि अप्ठ्यारो स्थिति आउनसक्छ’ : प्रचण्ड राजनीतिक नेतृत्वले गर्नुपर्ने काम नेपाली मिडियाले उठाउने गरेको पाउँछु : डा. भट्टराई प्रधानमन्त्री देउवाको भारत भ्रमण सफल हुन्छ : झलनाथ खनाल गठबन्धनको ढंग पुगेन भने सम्बन्धित मित्रहरुले दुःख पाउनुहुन्छ : नेम्वाङ ‘चुनाव महासंग्राम […]

यी हुन् कांग्रेसबाट काठमाडौं महानगरको मेयरमा सम्भावित अनुहार, कसले मार्ला बाजी ?

काठमाडौं, १४ चैत्र । बैशाख ३० गते स्थानीय तहको चुनाव हुने मिति घोषणा भइसकेको छ । सरकार, निर्वाचन आयोग, राजनीतिक दलदेखि स्थानीय तहको चुनावमा उम्मेदवार हुन चाहनेहरूले निर्वाचनका लागि आ-आफ्नो तयारी सुरु गरेका छन् । यसपटकको स्थानीय तहको चुनावमा एमालेलाई भन्दा कांग्रेसलाई काठमाडौं महानगरपालिकाको उम्मेदवार छान्न निकै सकस पर्ने देखिन्छ । कांग्रेसबाट काठमाडौं महानगरपालिकाको मेयरमा […]