गठबन्धनमा तालमेल भए त्यसको लाभ एमालेलाई हुन्छ : नेता भट्टराई

९ चैत, काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य योगेश भट्टराईले सत्ता गठबन्धनमा रहेका दलहरुबीच आसन्न स्थानीय तहको निर्वाचन तालमेल भएमा त्यसको लाभ आफ्नो पार्टीलाई हुने बताएका छन् । एमालेको जारी केन्द्रीय कमिटी बैठकस्थलमा पत्रकारहरुलाई प्रतिक्रिया दिँदै नेता भट्टराईले सिद्धान्त, कार्यक्रम, विचार र कार्यदिशा नमिल्ने पार्टीबीचको तालमेलले सफलता हासिल नगर्ने जनाएका हुन् । उनले स्थानीय […]

सम्बन्धित सामग्री

पछिल्लो समय लोकतन्त्रको गलत अभ्यास भयोः नेता भट्टराई

नेकपा एमालेका नेता खिमलाल भट्टराईले पछिल्ला राजनीतिक घटनाले लोकतन्त्रलाई कमजोर बनाइरहेको बताएका छन्।...

लगातार तेस्रो जितको योजनामा नेता भट्टराई

हार्दा पनि तेस्रो पटक, जित्दा पनि तेस्रो पटक अर्थात् ह्याट्रिक ! यही दुई सम्भावनाको सम्मुखमा छन्, एमाले नेता विशाल भट्टराई । २०५६ सालदेखि लगातार खोटाङबाट आम चुनावमा उम्मेदवार बनेका एमाले पोलिटब्यूरो सदस्य भट्टराई ४ मंसिरको चुनावमा तेस्रो जितको खोजीमा छन् । २०५६ सालको संसदीय निर्वाचन र २०६४ सालको पहिलो संविधानसभा सदस्य निर्वाचनमा पराजित भएका भट्टराई […]

तत्काल बाम गठबन्धनको सम्भावना छैन : नेता भट्टराई

रामेछाप  ।  नेकपा एमालेका सचिव योगेश भट्टराईले तत्कालिन अवस्थामा बाम एकताको संभावन नरहेको बताउनु भएको छ । आइतबार प्रेस चौतारी नेपाल रामेछापले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता भट्राईले यस्तो बताउनु भएको हो । वर्तमान गठबन्धनको सरकारले देशलाई अस्थिरता तर्फ धकेल्ने काम गरेको नेता भट्टराईले बताउनु भयो । सामान्यतया विचार मिल्ने दलका बिच गठबन्धन […]

विचार मिल्ने राजनीतिक शक्तिसँग तालमेल हुन्छ : नेता भट्टराई

नवगठित नेपाल समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले आगामी निर्वाचनमा नजिकका विचार मिल्ने राजनीतिक शक्तिहरुसँग चुनावी तालमेल र गठबन्धनका लागि प्रयास गर्ने बताएका छन्। शनिबार ललितपुरको बालकुमारीमा बसेको पार्टी केन्द्रीय समितिको...

एमसीसी सम्झौता अस्वीकार हुनैपर्छ भन्ने होइन-एमाले नेता भट्टराई

काठमाडौँ – नेकपा एमालेका नेता योगेश भट्टराईले एमसीसी सम्झौता अस्वीकार नै हुनुपर्छ भनेर आफ्नो पार्टीले नभन्ने बताएका छन्। पार्टी स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा नेता भट्टराईले आवश्यक संशोधनसहित एमसीसी सम्झौता स्वीकार गर्न सकिने स्पष्ट पारे। ‘एमसीसी रिजेक्ट गर्नुपर्छ, हुँदै हुन्न भन्ने हाम्रो धारणा होइन’, उनले सञ्चारकर्मीहरुसँग भने, ‘आवश्यक संशोधन गरी संसदबाट पारित गर्न सकिन्छ।’ उनले […]

सभामुखलाई संविधानअनुसार काम गर्न सल्लाह दियौं : नेता भट्टराई

काठमाडौं। जसपाका नेता बाबुराम भट्टराईले सभामुखलाई संविधानअनुसार काम गर्न सल्लाह दिएको बताए। सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठकपछि प्रतिक्रिया दिँदै नेता भट्टराईले भने, ‘संसदमाथि भइरहेको हस्तक्षेपलाई रोक्न सभामुखलाई साथ दिने दलहरुको सहमति भएको छ।’ यीबाहेक कोरोना रोकथाम, चुरे विनास रोकथाम र सर्वोच्च अदालतमा बहस भइरहेको संसद विघटनविरुद्धको मुद्दाको विषयमा छलफल भएको उनले बताए।

रौतहटमा नेता योगेश भट्टराई चढेको गाडीले ठक्कर दिँदा एक घाइते

प्रहरीले गाडी र चालकलाई नियन्त्रणमा लिएको छ। नेता भट्टराई भने अर्को गाडीमा चढेर हेटौंडा गइसकेका छन्।

प्रधानमन्त्री ओलीलाई कारबाही गर्नुपर्छः नेता भट्टराई

पोखरा / जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मालाई कारबाही गर्नुपर्ने बताएका छन्। पोखरामा जनता समाजवादी पार्टी नेपाल, गण्डकी कमिटिले आयोजना गरेको सरकार विरोधी कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर असंवैधानिक कदम चालेकोले उनलाई कारबाही गर्नु पर्र्ने बताएका हुन् । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर संविधानलाई... The post प्रधानमन्त्री ओलीलाई कारबाही गर्नुपर्छः नेता भट्टराई appeared first on Purbeli News.

प्रतिनिधिसभा पुनःस्थापना हुने विश्वासमा छौँ : नेता भट्टराई

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–नेपालका समूहका नेता एवं पूर्वमन्त्री योगेशकुमार भट्टराईले निर्वाचित प्रतिनिधिको थलो प्रतिनिधिसभा पुनःस्थापना हुने विश्वासमा आफूहरु रहेको बताएका छन् । नेकपा निकट जनवर्गीय सङ्गठनको जिल्लास्तरीय भेलालाई आज पोखरामा सम्बोधन गर्दै उनले सम्मानित सर्वोच्च अदालतले विघटित संसद् पुनःस्थापना गर्ने बताए ।  उनले भने, “पूर्वप्रधानान्याधीस, बारका पूर्वअध्यक्षहरु, कानून व्यवसायीलगायत सबै प्रधानमन्त्रीको कदमको विपक्षमा हुनुहुन्छ । यसका बारेमा अदालतमा सुनुवाइ