के हो कोरिया जाने परीक्षा विवाद ?

श्रम मन्त्रालयअन्तर्गतको इपिएस शाखाले गत २० साउनदेखि कोरियाको पानीजहाज निर्माण क्षेत्रमा काम गर्न जान चाहने श्रमिकका लागि भाषा परीक्षाको आवेदन खुलाएको थियो । अनलाइन तथा अफलाइन माध्यमबाट ३३ हजार दुई सय...

सम्बन्धित सामग्री

‘सानो कोरिया’ को सम्भावना

कोरिया सरकारले उपलब्ध गराएको रोजगारीबाट स्वदेश फर्केका युवाहरू नेपालमा आफैं एउटा ‘सानो कोरिया’ जस्ता हुन्। तिनले त्यहाँबाट कमाइ गरेर पैसा मात्र ल्याउँदैनन्, ल्याउँछन् साथमा भाषा, संस्कृति र सिप।...

ईपीएस उत्तीर्ण कोरिया जान सुरु

रोजगार अनुमति प्रणाली ईपीएसअन्तर्गत कृषि तथा पशुपालनतर्फको पहिलो चरणमा भाषा र सीप परीक्षामा उत्तीर्ण भएका दक्षिण कोरिया जान थालेका छन् । वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस कोरिया शाखाले कृषितर्फको पहिलो चरणमा लिइएको भाषा र सीप परीक्षामा उत्तीर्ण भएकामध्ये ४०० जना दक्षिण कोरिया प्रवेश गरिसकेका हुन् । तीन सय जना मङ्सिरको पहिलो सातासम्म दक्षिण कोरिया प्रवेश गरिसक्ने शाखाले जनाएको छ ।शाखाका अनुसार सन् २०२२ का लागि दक्षिण कोरिया जान परीक्षा उत्तीर्ण गरेका दुई हजार ७४१ जनामा एक हजार २०० जना कोरिया&n

कोरिया प्रवेश पुन: सुरु

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत माघको दोस्रो हप्ता रोकिएका सहित थप २३६ नेपाली युवा कोरिया प्रवेश गर्ने भएका छन् । कोरोना संक्रमणका कारण माघ १४ गतेदेखि रोकिएको कोरियाको श्रमिकको उडान फागुन २३ बाट सुचारु हुने भएपछि रोकिएका नेपाली युवा कोरिया प्रवेश गर्ने भएका हुन्। वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाका अनुसार यसअघि रोकिएकासहित ९८ नयाँ र १ सय ३८ कमिटेड श्रमिक कोरिया जाने भएका हुन् । शाखाका प्राविधिक टेकबहादुर खड्काले दुई वर्षयता कोरियाको रोजगारी सुचारु भएपछि १ हजार ७१ नेपाली कोरिया प्रवेश

दक्षिण कोरिया विश्वकपमा छनोट

एजेन्सी, १९ माघ । दक्षिण कोरिया विश्वकप फुटबलमा छनोट भएको छ । गएराति सिरियालाई २-० ले पराजित गर्दै दक्षिण कोरिया कतारमा हुने विश्वकपमा छनोट भएको हो । एशियाबाट आयोजक कतार सिधै छनोट भइसकेको छ । इरान पनि छनोट भइसकेको छ । एशिया प्यासिफिकको समूह ए बाट इरान र दक्षिण कोरिया सिधै छनोट भएका छन् । […]

कोरिया जान थप महँगो

स्वदेश वा विदेशमा रोजगारीको क्रममा लाग्ने सम्पूर्ण खर्च रोजगारदाताले बेहोर्नुपर्ने आवाज उठ्दै आए पनि व्यवहारमा लागु गर्न झन् कठिन हुन थालेको छ। जिटुजी (नेपाल–कोरिया सरकारमार्फत जाने) सम्झौता रहेको कोरिया रोजगारीमा जाने कामदारले पछिल्लो समय होटल क्वारेन्टिन खर्चसमेत बेहोर्नु पर्ने भएको छ।रोजगारीका लागि कामदारले नै सम्पूर्ण होटल क्वारेन्टिन खर्च बेहोर्नु पर्ने भएपछि बिहीबार नेपाल राष्ट्र बैंकले कोरिया जाने कामदारलाई एक हजार पाँच सय अमेरिकी डलरको सटही सुविधा दिन बैंक तथा वित्तीय संस्थालाई निर

के होला अब कोरिया रोजगारी ?

करिब डेढ वर्षदेखि रोकिएको दक्षिण कोरिया रोजगारी सुरु हुन अझै केही समय लाग्ने भएको छ । कोरियाले राखेको सर्त अनुसार प्रत्यक्ष हवाई उडानको व्यवस्थापन हुन नसक्दा बन्द रोजगार विभागले जनाएको छ । विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले नेपालमा कोरोना महामारी बढेको कारण देखाउँदै कोरिया सरकारले काठमाडौँबाट सिधा हवाई उडान हुनुपर्ने सर्त राखेको तर सिधा उडानका लागि भाडा दरको टुंगो नलागेको बताए ।यसअघि काठमाडौँबाट ट्रान्जिट हुँदै कोरिया जानेले प्रतिव्यक्ति तीन सय ९२ अमेरिकी डलर हवाई भाडा तिर्ने गरेकोमा स

कोरिया रोजगारी सुचारु गर्न पहल

काठमाडौं, असार १७ । चौध महिनादेखि रोकिएको कोरिया रोजगारी पुनः सुरु गर्न पहल थालिएको छ। रोजगार अनुमति प्रणालीअन्तर्गत भाषा परीक्षा उत्तीर्ण गरेका कामदार कोरोना महामारीका २०७६ फागुनदेखि कोरिया जान पाएका छैनन्। सुरुमा नेपालले कोरिया पठाउन चासो दिएको थिएन भने पछिल्लो समयमा कोरिया सरकारले नेपाली कामदार लैजान चासो देखाएको छैन। वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले […]

रोकिएका नेपाली श्रमिक कोरिया जान ढिलाइ

कोभिड–१९ को संकट बढ्दै गएपछि भिसा प्राप्त गरेका र श्रम सम्झौता सम्पन्न गरेका नेपाली श्रमिकको कोरिया प्रवेशमा थप ढिलाइ हुने भएको छ ।कोरिया भिसाको म्याद समाप्त भएर नेपाल फर्कन लागेका नेपाली भिसा अवधि १ वर्ष थप गर्ने र कोभिड संकट बढ्दै गएकाले यहाँ रहेका नेपालीको कोरिया प्रवेशमा ढिलाइ हुने भएको हो ।कोरिया सरकारले भिसा लागेका […]

कोरिया जान अवधि थपियो

ईपीएसमार्फत  दक्षिण  कोरिया  जान भाषा  परीक्षा  पास  गरी  बसेका  युवाका  लागि  छ  महिना  समय थप्न  कोरिया  सहमत  भएको  छ।  यसबाट  कोरियाली  भाषा  पास गरेका  तर  कोरोनाका  कारण  कोरिया  जान  नपाएका  नेपाली  युवा लाभान्वित हुनेछन्। परिमार्जित  पूर्वप्रस्थान  अभिमुुखीकरण  तालिम  पाठ्यक्रम कार्यान्वयन  सम्बन्धमा  आयोजना  गरिएको  प्रशिक्ष...