कोरियामा पानीजहाज कम्पनीमा नेपालीलाई अवसर, कृषि र उत्पादनमूलक भन्दा के फरक ?

१४ साउन, काठमाडौं । कोरियामा नेपाली श्रमिकका लागि नयाँ रोजगारीको ढोका खुलेको छ । यसअघि कृषि तथा पशुपन्छी र उत्पादनमूलक क्षेत्रका लागि मात्र नेपाली कामदार लिइरहेको कोरियाले अब पानीजहाज निर्माण कम्पनीमा कामदारका रुपमा समेत नेपाली कामदार माग गर्न थालेको छ । सोही अनुसार उम्मेदवारको छनोट गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, ईपीएस कोरिया शाखाले […]

सम्बन्धित सामग्री

उद्योग र व्यापारलाई फरक ब्याजदरको व्यवस्था गर्न बैंक अध्यक्षहरूको माग

बैंक तथा वित्तीय संस्थाका अध्यक्षहरूले उद्योग र व्यापारलाई फरक ब्याजदरको व्यवस्था गर्न राष्ट्र बैंकसँग आग्रह गरेका छन् । मौद्रिक नीतिको त्रैमासिक समीक्षामा सुझाव दिने क्रममा अध्यक्षहरूको संस्था बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले राष्ट्र बैंकसँग व्यापारिक र उत्पादनमूलक क्षेत्रमा फरक फरक ब्याज हुने गरी दोहोरो ब्याजदर प्रणालीको माग गरेका हुन् ।

चालु पूँजी व्यवस्थाले मुलुकको उद्योग व्यवसायमा प्रतिकूल असर पर्ने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले राष्ट्र बैंकले भदौ ७ गते सार्वजनिक गरेको चालु पूँजी मार्ग दर्शनको व्यवस्थाले मुलुकको उद्योग व्यवसायमा प्रतिकूल असर पर्ने भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । उत्पादनमूलक उद्योग र व्यवसायका लागि चालु पूँजी कर्जाको सीमा निर्धारणमा फरक गरिनु पर्ने महासंघले बताएको हो । उद्योगको प्रकृति अनुसार फरक चालू पूँजी […]

चालू पुँजी अभावले उद्योगी समस्यामा पर्ने दाबी

निजी क्षेत्रले चालू पुँजी अभावका कारण उद्योगी समस्यामा पर्ने जनाएको छ । नेपाल राष्ट्र बैंकले गत साता सार्वजनिक गरेको चालू पुँजी मार्गदर्शन २०७९ का व्यवस्थाले मुलुकको उद्यम–व्यवसायमा प्रतिकूल असर पर्ने भन्दै नेपाल उद्योग वाणिज्य महासंघले ध्यानाकर्षण भएको बताएको हो ।उत्पादनमूलक उद्योग र व्यवसायको लागि चालू पुँजी कर्जाको सीमा निर्धारणमा फरक गरिनुपर्ने भन्दै महासंघले उद्योगको प्रकृतिअनुसार […]

चालू पूँजी अभावले समस्या पर्ने दावी

काठमाडौं । निजी क्षेत्रले चालू पूँजी अभावका कारण उद्योगी समस्यामा पर्ने जनाएको छ । नेपाल राष्ट्र बैंकले गत साता सार्वजनिक गरेको चालू पूँजी मार्गदर्शन २०७९ का व्यवस्थाले प्रतिकूल असर पर्ने भन्दै नेपाल उद्योग वाणिज्य महासंघले ध्यानआकर्षण भएको बताएको हो । उत्पादनमूलक उद्योग र व्यवसायको लागि चालू पूँजी कर्जाको सीमा निर्धारणमा फरक गरिनुपर्ने भन्दै महासंघले उद्योगको […]

उद्योग र व्यवसायमा चालु पुँजी कर्जाको सीमा फरक फरक राख्न महासंघको सुझाव

नेपाल उद्योग वाणिज्य महासंघले उत्पादनमूलक उद्योग र व्यवसायको लागि चालु पुँजी कर्जाको सीमा फरक फरक निर्धारण गरिनुपर्ने सुझाव दिएको छ । उद्योगको प्रकृतिअनुसार फरक फरक  चालु पुँजी रकम आवश्यक पर्ने हुँदा २ करोडभन्दा बढी चालु पुँजी कर्जाको सीमा २५ प्रतिशत मात्र गरिनु अव्यवहारिक रहेको महासंघको भनाइ छ ।

उत्पादनमूलक र व्यापारिक क्षेत्रमा फरक फरक ब्याजदर

काठमाडौं । राष्ट्र बैंकले २०७९-८० का लागि मौद्रिक नीति सार्वजनिक गरेको मौद्रिक नीतिले उत्पादनमूलक र व्यापारिक क्षेत्रका लागि फरक फरक ब्याजदर कायम हुने व्यवस्था गरेको छ । सेयर धितो राखेर एक बैंकबाट लिन पाउने यसअघिको व्यवस्था परिवर्तन गर्दै कर्जामा ४ करोडको सीमा हटाइएको छ । यसअघि एउटा बैंक तथा वित्तीय संस्थाबाट ४ करोड र सबै […]

उत्पादनमूलक र व्यापारिक क्षेत्रलाई फरक ब्याजदर

एकातिर ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य तथा अर्कोतिर कर्जा विस्तारमा अंकुश लगाउँदै नेपाल राष्ट्र बैकले चालू आर्थिक वर्षका लागि कसिलो मौद्रिक नीति ल्याएको छ । उत्पादनमूलक र व्यापारिक क्षेत्रका लागि फरक ब्याजदर कायम गरेर आयात नियन्त्रण गर्ने लक्ष्य लिएको मौद्रिक नीतिले मुद्रास्फितीलाई बांछित सीमाभित्र कायम राख्न भने गार्‍हो छ ।राष्ट्र बैंकले दुईथरी ब्याजदरको व्यवस्था गरेको […]

मौद्रिक नीति र यसका मुख्य बॅुदा

काठमाडौँ– राष्ट्र बैंकले २०७९/८० का लागि मौद्रिक नीति सार्वजनिक गरेको मौद्रिक नीतिले उत्पादनमूलक र व्यापारिक क्षेत्रका लागि फरक फरक ब्याजदर कायम हुने व्यवस्था गरेको छ । सेयर धितो राखेर एक बैंकबाट लिन पाउने यस अघिको ब्यबस्था परिवर्तन गर्दै कर्जामा ४ करोडको सीमा हटाइएको छ । यसअघि एउटा बैंक तथा वित्तीय संस्थाबाट ४ करोड र सबै […]

उद्योग र व्यापारमा फरक ब्याजदर कायम गरिने

चालु आर्थिक वर्षमा उत्पादनमूलक र व्यापारिक क्षेत्रका लागि फरक फरक ब्याजदर कायम हुने भएको छ । राष्ट्र बैंकले शुक्रबार जारी गरेको मौद्रिक नीतिमा उक्त घोषणा गरिएको हो ।

बजेट २०७९/०८०: उत्पादनमूलक र अनुत्पादनशील क्षेत्रमा फरक फरक ब्याजदर कायम गरिने

सरकारले अनुत्पादक र उत्पादनशील क्षेत्रमा प्रवाह हुने कर्जाको ब्याजदर फरक फरक गर्ने भएको छ ।