कोरिया अवसर

लामो समयको तयारीपछि कोरियाले सिप बिल्डिङ अर्थात् पानीजहाज निर्माण क्षेत्रका लागि २ हजार ५ सय जना नेपाली युवालाई लैजाने भएको छ । विगतदेखि सञ्चालनमा रहेको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत नेपाली युवालाई लैजान लागिएको हो । इपिएसअन्तर्गत धेरै नेपाली कोरिया पुगेर काम गरिरहेको अवस्था छ । कोरियाले नेपालबाट पानीजहाज निर्माण क्षेत्रमा काम गर्न श्रमिक लैजान […]