असोज १ गते कोरिया भाषाको परीक्षा हुने

काठमाडौं, भदौ १८ । असोज १ गते कोरिया भाषाको परीक्षा हुने भएको छ। वैदेशिक रोजगार विभाग अन्तर्गतको रोजगार अनुुमति प्रणाली (इपिएस) कोरिया शाखाले दक्षिण कोरियामा पानीजहाज कम्पनी अर्थात् ‘सिप बिल्डिङ’ मा जान आवेदन दिएकाहरूको भाषा परीक्षा आगामी असोज १ गतेदेखि गर्ने भएको हो। सो शाखाका अनुसार कोरियामा ‘सिप बिल्डिङ’ को कामका लागि साउन २० गतेदेखि […]

सम्बन्धित सामग्री

आजका मुख्य ९ आर्थिक खबर

काठमाडौं। आगामि आर्थिक वर्षका लागि सरकारले १८ खर्ब रुपैयाँको बजेट सिलिङ तय गरेको छ।अर्थमन्त्री प्रकाशशरण महतले संसदले पारित गरेको बजेट मन्त्रालयले कटौती गर्न नमिल्ने बताएका छन्। ईपीएस कोरिया भाषा परीक्षा फागुन सात गतेदेखि सञ्चालन हुने भएको छ। सरकारले समिति बनाएर देशका मुख्य मुख्य भन्सार कार्यालय अनुगमन गर्ने भएको छ। डिजेल, पेट्रोल र मट्टितेलको भाउ प्रतिलिटर २रुपैयाँले वृद्धि भएको छ।

ईपीएस कोरिया भाषा परीक्षा फागुन ७ देखि, डेढ लाखभन्दा बढी सहभागी हुँदै

काठमाडौं । ईपीएस कोरिया भाषा परीक्षा फागुन ७ गतेदेखि सञ्चालन गरिने भएको छ । ईपीएर कोरियाको ‘मेन्युफ्याक्चरिङ सेक्टर’ तर्फको भाषा परीक्षा यही फागुन ७ (सोमबार) देखि सुरू गर्न लागिएको हो । हालसम्मकै उच्च १ लाख ६३ हजार ६३५ जनाको आवेदन परेकोले परीक्षा तीन चरणमा हुने भएको हो । ईपीएस कोरिया शाखाका अनुसार बिहान साढे ९ […]

नागरिक स्वतन्त्रता खोस्ने सरकारी यात्रालाई एमालेको साथ

१६ पुस, काठमाडौं । कोरिया भाषा परीक्षा फारमको आवेदनलाई लिएर शुक्रबार बालकुमारीमा भएको प्रदर्शनमा दुई युवा मारिएपछि सम्बन्धित केही अधिकारीलाई जिम्मेवारीबाट हटाइएको छ । उक्त घटनाको छानबीन गर्न डीआईजी लालमणि आचार्यको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति त्यसैदिन गठन भएको थियो । आइतबार बसेको सत्तारुढ गठबन्धनको बैठकमा गृह मन्त्रालय मातहतको उक्त अनुसन्धान पर्याप्त नहुने भन्दै उच्च […]

क्यान्सरले बुबा बितेपछि ॠण तिर्न कोरिया जाने तयारीमा थिए सुजन

दैलेख । उनीहरू कोरिया रोजगारीमा जानका लागि आवेदन दिन चाहन्थे । पानीजहाज निर्माणका लागि परीक्षा दिएकाहरूले पनि त्यो अवसर पाउनुपर्ने युवाहरूको माग थियो । त्यही भिडमा थिए, दैलेखका २३ वर्षीय सुजन राउत । कोरिया भाषा परीक्षाको तयारीका लागि उनी काठमाडौं आएका थिए । युवाहरूले एपीएस शाखा कार्यालय बालकुमारीनजिकै शुक्रबार गरेको आन्दोलनमा उनी पनि मिसिए । […] The post क्यान्सरले बुबा बितेपछि ॠण तिर्न कोरिया जाने तयारीमा थिए सुजन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

यसकारण रोकियो कोरिया भाषा परीक्षा

काठमाडौं : करिब तीन वर्षपछि हुन लागेको कोरिया भाषाको परीक्षा फेरि तोकिएको समयमा नहुने भएको छ। सरकारले ३० वैशाखमा निर्वाचनको मिति तोकेकाले भाषा परीक्षा स्थगित गरिएको वैदेशिक रोजगार विभाग इपिएस शाखाले जनाएको छ। यसअघि कृषि तथा पशुपालन क्षेत्रका लागि पहिलो चरणको परीक्षा वैशाख २६ गतेदेखि जेठ १३ गतेसम्म हुने र दोस्रो चरण जेठ २४ गतेदेखि असार १६ गतेसम्म हुने ईपीएस कोरिया शाखाले जानकारी दिएको थियो।  निर्वाचन सकिएपछि मात्र परिक्षा लिने तयारी भएको वैदेशिक रोजगार विभागका सूचना अधिकारी कृ

कोरिया भाषा परीक्षामा हालसम्मकै न्यून आवेदन

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया जान लिइने भाषा परीक्षामा हालसम्मकै न्यून आवेदन परेको छ। दक्षिण कोरियाले ईपीएसअन्तर्गत विगत पाँच वर्षयताकै सबैभन्दा बढी श्रमिक नेपालबाट लैजाने गरी पहिलो छनोट चरणको भाषा परीक्षाको आवेदन माग गरे पनि शनिबारसम्म २५ हजार पाँच सयको मात्र आवेदन परेको छ।परीक्षाका लागि आवेदन दिने अन्तिम म्याद सोमबारसम्म मात्र छ। कोरोनाका कारण बीचबीचमा कोरिया जाने क्रम रोकिएका कारण कोरियाको रोजगारी प्रति युवाको आकर्षण घटेको हुन सक्ने ईपीए

दक्षिण कोरिया भाषा परीक्षा ईपीएस वैशाखबाट सुरु हुने

काठमाडौँ– दक्षिण कोरिया जान चाहनेहरूका लागि भाषा परीक्षा लिने तयारी सुरु भएको छ । वैदेशिक रोजगार विभागका अनुसार दक्षिण कोरिया जानका लागि इम्प्लोयमेन्ट परमिट सिष्टम (ईपीएस) परीक्षा वैशाख २६ गतेबाट सुरु हुने भएको हो । कोरोना महामारीका कारण केही वर्षदेखि रोकिएको परीक्षा विभिन्न चरणमा गरी असोज २१ गतेसम्म चल्ने पनि विभागको ईपीएस शाखाले जनाएको छ […]

कोरिया भाषा परीक्षा पुस १ गतेदेखि हुने

काठमाडौँ– रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत रोजगारीका लागि दक्षिण कोरिया जानेहरूका लागि सन् २०२१ को भाषा परीक्षा पुस १ गतेदेखि हुने भएको छ । बिशेष कम्प्युटर प्रणालीबाट नै परीक्षा हुने बैदेशिक रोजगार बिभाग ईपीएस शाखा कार्यालयले जनाएको छ । वैधानिक तवरले फर्केका कामदारलाई पुनः पठाउन कम्प्युटरमा आधारित विशेष परीक्षा सञ्चालन गर्नेबारे दक्षिण कोरियाको मानव संसाधन […]

कोरिया भाषा परीक्षाको टुंगो लागेन, तयारीमा जुटेका युवा अलमलमा

अशोक घिमिरेकाठमाडौं : कोरियाली भाषा परीक्षा सञ्चालन हुने टुंगो नलाग्दा परीक्षाको तयारीमा जुटेका युवा अलमलमा परेका छन्। आकर्षक रोजगारीको गन्तव्यका रूपमा रहेको दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत नेपाली कामदार लैजाँदै आएको थियो। परीक्षा कहिले गर्ने भन्ने टुङ्गो नलाग्दा परीक्षाको तयारी गरेका युवामा भने निराशा छाएको छ। कोरियाले प्रत्येक वर्ष भाषा परीक्षा उत्तीर्ण हुने नेपाली युवालाई त्यहाँ रोजगारीको अवसर प्रदान गर्दै आएको छ। कोरियाले अझै पनि भाषा परीक्षा कहिले गर्ने भनेर ट

‘कोरिया भाषा’ परीक्षाका लागि ९३ हजार आवेदन

काठमाडौं  ।  ईपीएस अन्तर्गत कोरिया भाषा परीक्षाका लागि यस वर्ष ९३ हजार ३७६ आवेदन परेको छ ।  कोरिया भाषा परीक्षा का लागि आवेदन दिने अन्तिम समयसीमा आइतबार राति १२ बजेसम्मका लागि ...