काठमाडौं, नेस । दक्षिण कोरियाली सरकारद्वारा नेपाललाई दुई लाख अमेरिकी डलरबराबरको आरटी पीसीर परीक्षण किट पूर्ण सेट सहयोग गरेको छ । कोरियाको अन्तर्राष्ट्रिय विकास साझेदार संस्था ९कोईका०मार्फत पूर्ण क्षमताको कोरोना परीक्षण किट नेपाललाई हस्तान्तरण गरिएको हो । उक्ते परीक्षण किटबाट १७ हजार ७६० जनाको पीसीआर परीक्षण गर्न सकिने छ । नेपालस्थित दक्षिण कोरियाली राजदूत पार्क […]