भलिबल संघको सातौं पूर्ण बैठक पोखरामा सुरु

२१ जेठ, काठमाडौं । नेपाल भलिबल संघ (एनभीए) को सातौं पूर्ण बैठक शनिबार पोखरामा सुरु भएको छ । दुई वर्षअघि नै वर्तमान कार्यसमितिको कार्यकाल सकिएकोमा अब केन्द्रीय कार्यसमितिको नयाँ निर्वाचनलगायत विभिन्न विषयमा बैठकमा छलफल हुनेछ । कोरोना महामारीका कारण समयमै संघको निर्वाचन हुन सकेको छैन । नयाँ खेलकुद ऐनपछि जिल्ला र प्रदेश कार्यसमिति गठन हुँदै […]

सम्बन्धित सामग्री

अडानको केन्द्रीय कार्यसमितिको पूर्ण बैठक सम्पन्न

काठमाडौँ – नेपाल अडिटर्स एसोसिएसन(अडान) को छैटौं राष्ट्रिय महाधिवेशनपछिको चौथो केन्द्रीय कार्यसमितिको पूर्ण बैठक सम्पन्न भएको छ। उक्त बैठक संस्थाका अध्यक्ष केदारनाथ पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो। संस्थाका कोषाध्यक्ष बलराम चौधरी र महासचिव प्रेमबहादुर श्रेष्ठले पेस गरेको आर्थिक र सांगठनिक प्रतिवेदनमाथि छलफल गरी सुझावसहित पारित गरिएको हो। साथै संस्थाको ०८० फागुनभित्र प्रदेश परिषद् सम्पन्न गरिसक्ने […]

सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक जारी

काठमाडौं– सर्वोच्च अदालतको पूर्ण बैठक बसिरहेको छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव निष्प्रभावी भएपछिको सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक बसिरहेको हो ।  गत १ फागुनमा जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव निष्प्रभावी भएको बुधबार संघीय संसदै सचिवालयले जबरासहित राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संवैधानिक परिषद्को कार्यालय, सर्वोच्च अदालत र न्याय परिषद्लाई पत्र […]

कामु प्रधानन्यायाधीशले बोलाए सर्वोच्चको पूर्ण बैठक

कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले सर्वोच्च अदालतको पूर्ण बैठक बोलाएका छन् । आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोगको प्रस्ताव दर्ता भई निलम्बनमा परेपछि सर्वोच्च अदालत सञ्चालनका सम्बन्धमा छलफल गर्न बैठक बोलाइएको हो ।कामु प्रधानन्यायाधीश कार्कीले सोमबार अपराह्न २ बजेका लागि सर्वोच्चको पूर्ण बैठक बोलाएका छन् । उक्त बैठकमा अदालतका सम्बन्धमा विकसित पछिल्लो घटनाक्रम र अदालत सञ्चालन तथा न्यायपालिका सुधारका सम्बन्धमा छलफल हुने बताइएको छ । न्यायपालिका सुधारका लागि भन्दै न्

सर्वोच्च अदालतको पूर्ण बैठक आज बस्दै

काठमाण्डाै - सर्वोच्च अदालतको फुलकोर्ट अर्थात पूर्ण बैठक आज बस्दै छ । गोलाप्रथा प्रक्रियाबाट पेसी कहिलेदेखि तोक्ने भन्नेबारे निर्णय गर्न पूर्ण बैठक बस्न लागेको हो । आजको बैठकले आउँदो बुधवारदेखि गोलाप्रथाबाट पेसी तोक्ने निर्णय गर्ने सम्भावना छ । सर्वोच्च अदालतका १९ जना न्यायाधीशले सर्वोच्च अदालतमा पूर्ण बैठक बस्नुअघि नेपाल बार एसाेसिएशनका प्रतिनिधिसँग आउँदा दिनमा कसरी अगाडि बढ्ने भन्नेबारेमा छलफल गर्ने तयारीसमेत गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासहित सर्वोच्च अदालतका सम्पूर्ण न्यायाधीशको गएको २ गतेको पूर्ण बैठकले गो...

सर्वोच्चको पूर्ण बैठक मंगलबार राख्ने तयारी

गोलाप्रथा विधिबाट पेसी व्यवस्थापन गर्ने कार्य प्रारम्भ गर्न मंगलबार सर्वोच्च अदालतको पूर्ण बैठक राख्ने तयारी भएको छ । सोमबार सर्वोच्च अदालत नियमावली २०७४ को संशोधन राजपत्रमा प्रकाशन भएपछि मंगलबारका लागि पूर्ण बैठक राख्न लागिएको हो । सर्वोच्च अदालत स्रोतका अनुसार गोलाप्रथाबाट पेसी व्यवस्थापन गर्नेसम्बन्धी नियमावली र निर्देशिका राजपत्रमा प्रकाशन भएपछि पेसी व्यवस्थापन निर्देशन समिति बनाउन फुलकोर्ट बस्न लागेको हो ।  पेसी व्यवस्थापनसम्बन्धी निर्देशिकामा पेसी व्यवस्थापन निर्देशन समितिमा प्रध

आन्तरिक विवादले सर्वाेच्चको पूर्ण बैठक प्रभावित

सर्वोच्च अदालतमा सोमवार बस्ने भनिएको प्रधानन्यायाधीशसहित न्यायाधीशहरूको पूर्ण बैठक (फूलकोर्ट) बस्न सकेन । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणासहित सर्वोच्च अदालतका सम्पूर्ण न्यायाधीशहरूको पूर्ण बैठक सोमवारका लागि बस्ने भनी प्रधानन्यायाधीश र नेपाल बार एसोसिशनबीच आइतवारको भेटमा तय भएको थियो । न्यायाधीशहरू बैठकमा उपस्थित नभएपछि बैठक बस्न नकसेको हो । सोमवार प्रधानन्यायाधीशले तोकेको इजलासमा सुनुवाइ पनि हुन सकेन । न्यायाधीशहरू छुट्टै छलफलमा भएका कारण इजलासमा सुनुवाइ हुन नसकेको हो ।  न्यायाधीशहरूबीच मंगलवार प्रधानन्य...

प्रधानन्यायाधीशले बोलाए सर्वोच्चका न्यायाधीशहरुको पूर्ण बैठक

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक बोलाएका छन् । बैठक मध्यान्ह २ बजेदेखि सुरु हुनेछ ।  पूर्ण बैठक (फूलकोर्ट)मा दसैं बिदाको अवधिमा मुद्दा सुनुवाई गर्ने न्यायाधीशहरु तोक्ने एजेन्डामा छलफल हुने सर्वोच्च अदालतका प्रवक्ता (सह रजिष्टार) बाबुराम दाहालले रातोपाटीलाई बताए ।घटनास्थापनादेखि नै सर्वोच्च अदालतमा बिदा हुन्छ । तर, बन्दीप्रत्यक्षीकरण लगायतका मुद्दामा सुनुवाई रोकिँदैन । बिदामा त्यस्ता मुद्दामा सुनुवाई गर्ने न्यायाधीशहरुको नाम तय गर्न फूलकोर्टको

सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक आज बस्दै

काठमाण्डाै - सर्वोच्च अदालतको ‘फुट कोर्ट’ अर्थात न्यायाधीशहरुको पूर्ण बैठक आज बस्दैछ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्चका २० जना न्यायाधीश नै सहभागी हुनेगरी आज पूर्ण बैठक बोलाउनुभएको हो । बैठकमा कोरोना महामारी र  निषेधाज्ञामा खुम्चिएको सर्वोच्चको सेवालाई कसरी बढाउने भन्ने विषयमा छलफल हुने सूचनामा उल्लेख छ । तर विविध शीर्षकको एजेण्डा पनि राखिएकाले संवैधानिक इजलासमा वरिष्ठ न्यायाधीशलाई राख्नेगरी नियमावली संशोधनको विषयमा पनि छलफल हुन सक्ने अनुमान छ । प्रतिनिधि सभा विघटनको मुद्दामा ...

सर्वोच्च अदालतको पूर्ण बैठक बस्दै

काठमाडौँ । सर्वोच्च अदालतको पूर्ण बैठक ‘फुल कोर्ट’ आज (शुक्रबार) बस्दैछ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतको पूर्ण बैठक ‘फूल कोर्ट’ बोलाएका हुन्। जेठ १३ गते बसेको फुल कोर्टको बैठकले कोरोना भाइरस कोभिड-१९ को महामारीका समयमा नियमित मुद्दा, रिट तथा निवेदनहरूमा पेशी तारिखलगायतका कामकारबाही जेठ २१ गतेसम्मका लागि सङ्कुचन गरेको थियो । ‘बैठकमा प्रधानन्यायाधीश तथा […]

सर्वोच्च अदालतको पूर्ण बैठक शुक्रवार बस्ने

काठमाडौं : सर्वोच्च अदालतको पूर्ण बैठक शुक्रवार बस्ने भएको छ। संवैधानिक इजलास सञ्चालनसम्बन्धी नियमावली संशोधन, न्यायाधीशहरुको रोस्टर रिफर्म, सर्वोच्चको सेवा विस्तार लगायत विषयमा परामर्श गर्न पूर्ण बैठक बस्ने सर्वोच्च अदालतका प्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए। ढकालले भोलिको बैठक जेठ १३ गते नै तय भएको बताए। ‘सेवा कटौती संशोधन अथवा सेवा…