अडानको केन्द्रीय कार्यसमितिको पूर्ण बैठक सम्पन्न

काठमाडौँ – नेपाल अडिटर्स एसोसिएसन(अडान) को छैटौं राष्ट्रिय महाधिवेशनपछिको चौथो केन्द्रीय कार्यसमितिको पूर्ण बैठक सम्पन्न भएको छ। उक्त बैठक संस्थाका अध्यक्ष केदारनाथ पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो। संस्थाका कोषाध्यक्ष बलराम चौधरी र महासचिव प्रेमबहादुर श्रेष्ठले पेस गरेको आर्थिक र सांगठनिक प्रतिवेदनमाथि छलफल गरी सुझावसहित पारित गरिएको हो। साथै संस्थाको ०८० फागुनभित्र प्रदेश परिषद् सम्पन्न गरिसक्ने […]

सम्बन्धित सामग्री

१४ बुँदे प्रस्ताव पारित गर्दै एमाले बागमतीको बैठक सम्पन्न

काठमाडौं,१५चैत । नेकपा एमाले बागमती प्रदेश कमिटीको दोस्रो पूर्ण बैठक सम्पन्न भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेर प्रदेश अध्यक्ष कैलाश ढुङ्गेलको अध्यक्षतामा बसेको बैठक १४ बुँदे प्रस्ताव पारित गर्दै सम्पन्न भएको हो । बैठकले यी हुन् पारित गरेका १४ बुँदे प्रस्ताव १। जनतामा छाएको निरासालाई चिर्दै, भरोसा जगाउने वर्तमान संयुक्त सरकारले […]

२२ बुँदे प्रस्ताव पारित गर्दै एमाले बैठक सम्पन्न

काठमाडाैं – बाइस बुँदे समसामयिक प्रस्ताव पारित गर्दै नेकपा (एमाले) केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक आज सम्पन्न भएको छ । यही फागुन ८ गतेदेखि चलेको उक्त बैठकले वर्तमान सरकारले जनजीवनका सवाललाई सम्बोधन गर्न नसकेको भन्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, संविधानको प्रभावकारी कार्यान्वयन, विकास र समृद्धिका लागि संसद् र सडकबाट जनतालाई अनुभूति हुने गरी भूमिका निर्वाह […]

माओवादीले यी नेता तथा कार्यकर्तालाई घटुवादेखि निलम्बनसम्मको कारबाही गर्ने

काठमाडौं, २९ माघ । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय कमिटीको पाँचौं पूर्ण बैठक सम्पन्न भएको छ । राष्ट्रिय सभागृहमा हिजो (आइतबार) देखि सुरु भएको बैठक आज (सोमबार) सम्पन्न भएको हो । हिजो पार्टीले भर्खरै सम्पन्न गरेको ४ महिने जनतासँग माओवादी विशेष रुपान्तरण अभियानबारे ७ भौगोलिक प्रदेश र ३ गैरभूगोल कमिटीका इन्चार्ज र अध्यक्षहरुले बैठकमा रिपोर्टिङ […]

नेपाल अडिटर्स एसोसिएसन(अडान)केन्द्रीय कार्यसमितिको तेस्रो पूर्ण बैठक सम्पन्न

काठमाडौँ – नेपाल अडिटर्स एसोसिएसन(अडान)केन्द्रीय कार्यसमितिको तेस्रो पूर्ण बैठक संस्थाका अध्यक्ष केदारनाथ पौडेलको अध्यक्षतामा सम्पन्न भएको छ। उक्त बैठक निवर्तमान अध्यक्ष एवं सल्लाहकार समितिका संयोजक मोहनराज रेग्मी, विशेषज्ञ समितिका संयोजक सूर्यप्रसाद अधिकारीको आतिथ्यतामा गत शनिबार काठमाडौँमा सम्पन्न भएको हो।  बैठकमा कोषाध्यक्ष बलराम चौधरीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र महासचिव प्रेमबहादुर श्रेष्ठले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन […]

नेपाल समाजवादी पार्टीकाे पूर्ण बैठक सम्पन्न, अध्यक्षमा भट्टराई र यादव

नेपाल समाजवादी पार्टीको प्रथम पूर्ण बैठक सम्पन्न भएको छ । बैठकले डा‍‌. बाबुराम भट्टराई र महिन्द्रराय यादवकाे

मदन भण्डारी स्पोर्ट्स एकेडेमीको पूर्ण बैठक पोखरामा सम्पन्न

मदन भण्डारी स्पोर्ट्स एकेडेमीको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक पोखरामा सम्पन्न भएको छ । सात प्रदेशका इन्चार्ज र सह इन्चार्जको जिम्मेवारी तोक्दै एकेडेमीको पूर्ण बैठक सम्पन्न भएको हो ।बैठकले विभिन्न खेल तथा सञ्चालन विभाग प्रमुख समेत चयन गरेको छ । प्रदेशमा इन्चार्ज तथा सह इन्चार्जको जिम्मेवारी तोकेको छ । जसअन्तर्गत प्रदेश १ मा इन्चार्ज एकेडेमीका उपाध्यक्ष तुलसी मैनाली र सह इन्चार्जमा उपमहासचिव मदन उप्रेती चयन भएका छन् ।उपमहासचिव सुवर्ण श्रेष्ठका अनुसार मधेस प्रदेशमा इन्चार्ज उपाध्यक्ष शशीकुमार

सर्वोच्चको ‘फुल कोर्ट’ सम्पन्न, नियमावली संशोधनको निर्णय भएन

काठमाण्डाै  सर्वोच्च अदालतको ‘फुल कोर्ट’ अर्थात न्यायाधीशहरूको पूर्ण बैठक सम्पन्न भएको छ । प्रधानन्यायाधीश  चोलेन्द्रशम्शेर जबराले सर्वोच्चका २० जना न्यायायाधीशसहित पूर्ण बैठक बोलाएर कोरोना महामारी र निषेधाज्ञामा खुम्चिएको सर्वोच्चको सेवालाई कसरी बढाउने भन्ने विषयमा छलफल गर्नुभएको हो । आजको बैठकमा संवैधानिक इजलासमा वरिष्ठ न्यायाधीशलाई राख्ने गरी नियमावली संशोधन गर्ने निर्णय हुने अनुमान गरिए पनि नियमावली संशोधनको बारेमा कुनै निर्णय भएको छैन । प्रतिनिधि सभा विघटनका मुद्दामा वरिष्ठताका आध...