काठमाडौं : सर्वोच्च अदालतको पूर्ण बैठक शुक्रवार बस्ने भएको छ। संवैधानिक इजलास सञ्चालनसम्बन्धी नियमावली संशोधन, न्यायाधीशहरुको रोस्टर रिफर्म, सर्वोच्चको सेवा विस्तार लगायत विषयमा परामर्श गर्न पूर्ण बैठक बस्ने सर्वोच्च अदालतका प्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए।
ढकालले भोलिको बैठक जेठ १३ गते नै तय भएको बताए। ‘सेवा कटौती संशोधन अथवा सेवा…