नुवाकोट – अविरल वर्षापछि नुवाकोटको गेर्खु खोलामा आएको बाढीले सडक कटान गरेपछि पासाङल्हामु राजमार्ग अवरुद्ध भएको छ ।
नुवाकोटको त्रिशूली–बेत्रवती खण्डको गेर्खु पुलमा खोलाले सडक कटान गर्दा नुवाकोट र रसुवाको यातायात ठप्प भएको हो ।
आइतबार बिहान खोलामा आएको बाढीले विदुर नपा–१ र विदुर नपा&...