पहिरो खस्दा पासाङल्हामु राजमार्ग अवरुद्ध

रसुवा– रसुवाको उत्तरगया गाउँपालिका–५ बनुवा घुम्तीमा गएराती पहिरो खस्दा पासाङल्हामु राजमार्गको सवारी आवागमन पूर्णरुपमा प्रभावित भएको छ ।  गएराती साढे २ बजे खसेको पहिरोको कारण रसुवा सदरमुकाम जाने आउने सवारी साधन चल्न सकेका छैनन् ।  सवारी साधन जिरो किलोबाट धारापानी हुदै र बेत्रावती, मैलुङ स्याफ्रुबेँसी हुँदै जान आउन सक्ने प्रहरीले जनाएको छ ।

सम्बन्धित सामग्री

रसुवाको उत्तरगयामा पहिरो खस्दा पासाङल्हामु राजमार्ग अवरुद्ध

रसुवा । गएराति परेको अविरल वर्षाले दक्षिणी रसुवास्थित बनुवा धुम्ती क्षेत्रको राजमार्गमा पहिरो जाँदा सवारी आवागमन पूर्ण रूपमा बन्द भएको छ । उत्तरगया गाउँपालिका–५ स्थित माझगाउँ र बनुवा घुम्तीबीच पिपलबोट आसपास क्षेत्रमा सडक मार्ग भत्किएर सुरु भएको पहिरोले बेँसीतर्फका बस्तीलाई प्रभावित पार्नुको साथै अन्नबालीमा क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । मानवीयतर्फ कुनै […]

पहिरोको कारण पासाङल्हामु राजमार्ग अवरुद्ध

काठमाडौँ । रसुवाको उत्तरगया गाउँपालिका ५ बनुवा घुम्तीमा पहिरो खस्दा पासाङल्हामु राजमार्गको सवारी आवागमन प्रभावित भएको छ ।  गएराति साढे २ बजे खसेको पहिरोको कारण रसुवा सदरमुकाम जाने आउने सवारी साधन चल्न सकेका छैनन् । सवारी साधन जिरो किलोबाट धारापानी हुँदै र बेत्रावती, मैलुङ स्याप्रुबेशी हुँदै जान आउन सक्ने प्रहरीले जनाएको छ ।

पासाङल्हामु राजमार्ग अवरुद्ध

काठमाडौं । रसुवाको उत्तरगया गाउँपालिका ५ बनुवा घुम्तीमा पहिरो खस्दा पासाङल्हामु राजमार्गको सवारी आवागमन प्रभावित भएको छ ।  गएराति साढे २ बजे खसेको पहिरोको कारण रसुवा सदरमुकाम जाने आउने सवारी साधन चल्न सकेका छैनन् । सवारी साधन जिरो किलोबाट धारापानी हुँदै र बेत्रावती, मैलुङ स्याप्रुबेशी हुँदै जान आउन सक्ने प्रहरीले जनाएको...