नुवाकोट : पासाङल्हामु राजमार्गको त्रिशूली–बेत्रावती सडकखण्डको गेर्खुखोलामा राखिएको डाइभर्सन बाढीले बगाउँदा सडक अवरुद्ध भएको छ।
गए राति भएको वर्षाको कारण खोलामा आएको बाढीले डाइभर्सन बगाएको हो । विदुर नगरपालिका वडा १ र १० को सीमामा रहेको गेर्खुखोलाले गत वर्षको वर्षा याममा पुल भत्काएपछि अस्थायीरूपमा बनाइएको डाइभर्सन यसपालि बगाएको