पासाङल्हामु राजमार्ग अवरुद्ध

सरस्वती न्यौपाने, रसुवा । अत्यधिक वर्षाका कारण आएको पहिरोका कारण धुन्चे–ठूलोभार्खु बीचको पासाङल्हामु राजमार्ग अवरुद्ध भएको छ । अवरुद्ध हुँदा सयौं साना–ठूलो गाडी तथा पैदल यात्रुसमेत आवत–जावत गर्न सकेका छैनन् । जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरीक्षक देवेन्द्र पाण्डेका अनुसार गोसाइँकुण्ड गाउँपालिका–५ मा पर्ने खोपाङमा सोमबार करिब १२ः३५ बजे पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको […]

सम्बन्धित सामग्री

रसुवाको उत्तरगयामा पहिरो खस्दा पासाङल्हामु राजमार्ग अवरुद्ध

रसुवा । गएराति परेको अविरल वर्षाले दक्षिणी रसुवास्थित बनुवा धुम्ती क्षेत्रको राजमार्गमा पहिरो जाँदा सवारी आवागमन पूर्ण रूपमा बन्द भएको छ । उत्तरगया गाउँपालिका–५ स्थित माझगाउँ र बनुवा घुम्तीबीच पिपलबोट आसपास क्षेत्रमा सडक मार्ग भत्किएर सुरु भएको पहिरोले बेँसीतर्फका बस्तीलाई प्रभावित पार्नुको साथै अन्नबालीमा क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । मानवीयतर्फ कुनै […]

पहिरो खस्दा पासाङल्हामु राजमार्ग अवरुद्ध

रसुवा– रसुवाको उत्तरगया गाउँपालिका–५ बनुवा घुम्तीमा गएराती पहिरो खस्दा पासाङल्हामु राजमार्गको सवारी आवागमन पूर्णरुपमा प्रभावित भएको छ ।  गएराती साढे २ बजे खसेको पहिरोको कारण रसुवा सदरमुकाम जाने आउने सवारी साधन चल्न सकेका छैनन् ।  सवारी साधन जिरो किलोबाट धारापानी हुदै र बेत्रावती, मैलुङ स्याफ्रुबेँसी हुँदै जान आउन सक्ने प्रहरीले जनाएको छ ।

पहिरोको कारण पासाङल्हामु राजमार्ग अवरुद्ध

काठमाडौँ । रसुवाको उत्तरगया गाउँपालिका ५ बनुवा घुम्तीमा पहिरो खस्दा पासाङल्हामु राजमार्गको सवारी आवागमन प्रभावित भएको छ ।  गएराति साढे २ बजे खसेको पहिरोको कारण रसुवा सदरमुकाम जाने आउने सवारी साधन चल्न सकेका छैनन् । सवारी साधन जिरो किलोबाट धारापानी हुँदै र बेत्रावती, मैलुङ स्याप्रुबेशी हुँदै जान आउन सक्ने प्रहरीले जनाएको छ ।

पासाङल्हामु राजमार्ग अवरुद्ध

काठमाडौं । रसुवाको उत्तरगया गाउँपालिका ५ बनुवा घुम्तीमा पहिरो खस्दा पासाङल्हामु राजमार्गको सवारी आवागमन प्रभावित भएको छ ।  गएराति साढे २ बजे खसेको पहिरोको कारण रसुवा सदरमुकाम जाने आउने सवारी साधन चल्न सकेका छैनन् । सवारी साधन जिरो किलोबाट धारापानी हुँदै र बेत्रावती, मैलुङ स्याप्रुबेशी हुँदै जान आउन सक्ने प्रहरीले जनाएको...

पासाङल्हामु राजमार्ग अवरुद्ध

काठमाडौँ । नुवाकोटको ककनी गाउँपालिका र काठमाडौँको तारकेश्वर नगरपालिकाको सिमानामा पर्ने पाँचमानेमा ठूलो ढुङ्गा खसेपछि पासाङल्हामु राजमार्ग अवरुद्ध बनेको छ ।  गएराति पाँचमाने मन्दिर जाने बाटो नजिकै रहेको ठूलो ढुङ्गा खसेर बाटो अवरुद्ध बनेको हो । शारदाप्रसाद अधिकारी अध्यक्ष रहेको सैलुङ कन्ट्रक्सनले जिम्मा पाएको उक्त राजमार्ग वर्षौँदेखि नबन्दा सोही मार्ग हुँदै आवतजावत गर्ने व्यापारी, व्यवसायी […]

ढुंगा खसेपछि पासाङल्हामु राजमार्ग अबरुद्ध

नुवाकोटको ककनी गाउँपालिका र काठमाडौंको तारकेश्वर नगरपालिकाको सिमानामा पर्ने पाँचमानेमा ठूलो ढुंगा खसेपछि पासाङल्हामु राजमार्ग अवरुद्ध बनेको छ । गएराति पाँचमाने मन्दिर जाने बाटो नजिकै रहेको ठूलो ढुंगा खसेर बाटो...

पहिरोको कारण अवरुद्ध भएको पासाङल्हामु राजमार्ग खुल्यो

सरस्वती न्यौपाने, रसुवा । लगातार बर्षाको कारण धुन्चे ठुलोभार्खु बिचको पहिरोका कारण अबरुद्ध भएको पासाङल्हामु राजमार्ग संञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरीक्षक देवेन्द्र पाण्डेका अनुसार गोसाईकुण्ड गाउँपालिका वडा नम्बर ५ मा पर्ने खोपाङमा सोमवार करिब १२स्३५ को समयमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भई सवारी आवतजावत र पैदल हिडन समेत कठिइन […]

बाढीले डाइभर्सन बगाउँदा पासाङल्हामु राजमार्ग अवरुद्ध :: Pahilopost.com

नुवाकोट : पासाङल्हामु राजमार्गको त्रिशूली–बेत्रावती सडकखण्डको गेर्खुखोलामा राखिएको डाइभर्सन बाढीले बगाउँदा सडक अवरुद्ध भएको छ।   गए राति भएको वर्षाको कारण खोलामा आएको बाढीले डाइभर्सन बगाएको हो । विदुर नगरपालिका वडा १ र १० को सीमामा रहेको गेर्खुखोलाले गत वर्षको वर्षा याममा पुल भत्काएपछि अस्थायीरूपमा बनाइएको डाइभर्सन यसपालि बगाएको

पासाङल्हामु राजमार्ग अवरुद्ध

नुवाकोट – अविरल वर्षापछि नुवाकोटको गेर्खु खोलामा आएको बाढीले सडक कटान गरेपछि पासाङल्हामु राजमार्ग अवरुद्ध भएको छ ।  नुवाकोटको त्रिशूली–बेत्रवती खण्डको गेर्खु पुलमा खोलाले सडक कटान गर्दा नुवाकोट र रसुवाको यातायात ठप्प भएको हो ।  आइतबार बिहान खोलामा आएको बाढीले विदुर नपा–१ र विदुर नपा&...