लुम्बिनी प्रदेश: जसपा फुटाएर सत्ता ढाल्ने एमाले कसरत फेल
तर चारैजना प्रदेश सांसदहरु यो खेलको पछाड लागेनन्। ‘सरकारलाई अल्मतमा पारेर बजेट फेल खुवाउने रणनीतिमा एमालेका साथीहरु देखिएका थिए,’ अशोक भन्छन् ‘यो योजनाको अस्त्रका रुपमा हाम्रो पार्टीका माननीयहरुलाई हेरिएको थियो, तर एमालेको त्यो योजना बिफल बन्यो।’...
बुटवल- नेकपा एमालेका ससदीय दलका नेता लीला गिरीको नेतृत्वमा सरकार गठन गर्नका लागि सत्ता गठबन्धनले प्रदेश प्रमुखसमक्ष दावी पेस गरेको छ। बुधबार नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा ,जसपा,लोसपा, नागरिक उन्मुक्ति पार्टीका सासदहरू र २ स्वतन्त्र सांसदहरूसहित ५८ जनाको हस्ताक्षरसहित सरकार गठन दावी पेस गरिएको एमाले केन्द्रीय सदस्य भूमिश्वर ढकालले जानकारी दिए। संविधानको धारा […]
बुटवल – लुम्बिनी प्रदेशले बुधबार नयाँ मुख्यमन्त्री पाउँदैछ। प्रदेशको मुख्यमन्त्रीको दावी पेश गर्नका लागि ७ दलको समर्थनसहित नेकपा एमाले ससदीय दलका नेता लीला गिरी प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन्। बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा एमालेसहितको गठबन्धनले मुख्यमन्त्रीको दावी पेश गर्नेछ। गिरीकाे समर्थनमा एमाले २९, माओवादी ९, राप्रपा ४, नागरिक उन्मुक्ति ४, जनमत पार्टी ३ र जसपा […]
काठमाडौं : लुम्बिनी प्रदेशमा सरकार गठनका लागि दाबी पेश गर्ने समय बुधबार सकिँदै छ।सरकार गठनका लागि प्रदेश प्रमुख अमिक शेरचनले अपराह्न ४ बजेसम्मको समय दिएका छन्।एमाले संसदीय दलका नेता लिला गिरीको नेतृत्वमा मंगलबार नै सरकारमा दाबी गर्ने तयारी भए पनि माओवादी केन्द्र असन्तुष्ट भएपछि रोकिएको हो। यसपछि गिरी र माओवादी केन्द्रका संसदीय दलको नेता जोखबहादुर महराले आलोपालो नेतृत्व गर्ने सहमति भएको छ।लुम्बिनी प्रदेशमा गठबन्धनबाट एमालेको २९, माओवादी केन्द्रको १०, राप्रपाका ४, जसपा र जनमतको&nbs
जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित सांसद विजयबहादुर यादव नेकपा एमाले प्रवेश गरेका छन् । लुम्बिनी प्रदेशसभामा बाँकेको प्रदेश सभा निर्वाचन क्षेत्र ‘क’बाट निर्वाचित उनी लुम्बिनी प्रदेश सरकारका पूर्वभूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रहेका थिए ।
लुम्बिनी प्रदेशका कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्थामन्त्री सुमन शर्मा रायमाझीले अदालती प्रकृयाको बेवास्ता गरेकी छन् । आफैले दर्ता गराएको मुद्दाको तारेखमा उनी आफू पनि उपस्थित नभएको र वारेस पनि नपठाएको पाइएको हो ।जसपा नेपालकी प्रदेशसभा सदस्यसमेत रहेकी कृषि, खाद्य तथा भूमि व्यवस्थामन्त्री रायमाझीलाई एमाले नेतृत्वको तत्कालीन सरकारमा पार्टीको निर्णय बिना नै सहभागी भएको भन्दै पार्टीले कारबाही गरेको थियो । सो कारबाहीविरुद्ध उनीसहितका चार जनाले अदालतमा मुद्दा दायर गरेका थिए ।सर्वोच्च अदालतमा द
जनता समाजवादी पार्टी (जसपा)का लुम्बिनी प्रदेश समिति सदस्य मञ्जित यादव (सोनु) नेकपा कम्युनिस्ट पार्टी (एमाले) मा प्रवेश गरेका छन् । शुक्रबार एमालेको नवौँ जिल्ला अधिवेशनमा यादव जसपा परित्याग गरी एमालेमा प्रवेश गरेका हुन् ।उनलाई एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेल, स्थायी समिति सदस्य घनश्याम भुसाल, रुपन्देही जिल्ला अध्यक्ष शिवराज सुवेदी लगायतले पार्टीमा प्रवेश गराएका हुन् । यादव गत स्थानीय तहको निर्वाचनमा रुपन्देहीको ओमसतिया गाउँपालिकाको अध्यक्ष पदमा तत्कालीन संघीय समाजवादी पार्टीबाट उम्मेदवार भई
लुम्बिनी प्रदेशमा शंकर पोखरेल नेतृत्वको सरकारलाई विस्थापित गर्दै कुलप्रसाद केसीको नेतृत्वमा सरकार गठन भएको छ । तत्काल सात सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ, जसमा मुख्यमन्त्री केसीका अतिरिक्त ६ मन्त्री छन् ।प्रदेश सरकारमा नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्रीसहित दुई जना, नेपाली काँग्रेसबाट एक जना, जसपा नेपालबाट तीन जना र नेकपा एमालेको चुनाव चिह्न (सूर्य) बाट जितेका तथा हृदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र समूहका एक जना मन्त्री सहभागी छन् ।कुलप्रसाद केसीका यी ६ सारथि१. डिल्ली बहादुर चौधरी: केन्द्रम
रुपन्देही - सर्वाेच्च अदालतले जनता समाजवादी पार्टी(जसपा)ले पदमुक्त गरेका तीन जना बहालवाला मन्त्रीको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेपछि लुम्बिनी प्रदेशमा शंकर पोखरेल नेतृत्वको सरकार थप सङ्कटमा परेको छ । जसपाको ठाकुर पक्षका मन्त्रीहरु सन्तोष पाण्डे , विजय बहादुर यादव र कल्पना पाण्डे लम्साल पदमुक्त भएसँगै अब ८७ सदस्यीय लुम्बिनी प्रदेश सभा ८० सदस्यीय बनेको छ ।
प्रदेश प्रमुख अमिक शेरचनले आह्वान गरेको विशेष अधिवेशन रोक्न एमाले सांसद लीला गिरीले सोमवार सर्वाेच्च अदालतमा दिएको रिट निवेदनमा सर्वाेच्चले अन्तरिम ...
११ साउन, बुटवल । जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवाद टुंगो लागेसंगै त्यसको प्रत्यक्ष असर लुम्बिनी प्रदेश सरकारमा पर्ने भएको छ । जसपा विवादमा संघीय परिषद अध्यक्ष डा. बाबराम भट्टराई र कार्यकारिणी अध्यक्ष उपेन्द्र यादव समूहले आधिकारिकता पाएसंगै एमाले नेता शंकर पोखरेल नेतृत्वको प्रदेश सरकार थप धरापमा परेको हो । लुम्बिनी सरकारमा महन्थ ठाकुर […]