१८ लाख खर्चेर दुई वर्षअघि बनाइएको शीतभण्डार प्रयोगविहीन

उदयपुरको कटारी नगरपालिका–४ मा दुई वर्षअघि निर्माण गरिएको शीतभण्डार प्रयोगविहीन अवस्थामा रहेको छ ।

सम्बन्धित सामग्री

नाममा सीमित शीतभण्डार

जाजरकोट– कर्णालीको कृषिजन्य वस्तुलाई व्यवस्थित गरी कृषकको जीवनस्तर सुधारका लागि बनाइएका शीतभण्डार प्रयोगमै नआउने भएका छन् । कर्णालीका अधिकांश जिल्लामा करोडौं खर्च गरेर बनाएका शीतभण्डार विद्युत अभावकै कारण सञ्चालनमा आउन सक्ने अवस्था छैन । ३३ केभी प्रसारण लाइनको विद्युत नियमित नहुनु र शीतभण्डार सञ्चालनका लागि पर्याप्त ज्ञान नहुनु नै निर्माण भएका दर्जन कोल्डस्टोर अलपत्र बन्दै […]

बागमतीमा आठ शीतभण्डार निर्माण

चितवन, १९ असार । बागमती प्रदेश सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले प्रदेशका विभिन्न जिल्लामा आठ शीतभण्डार  निर्माण गरेको छ । दुई शीतभण्डार निर्माणको क्रममा छन् । देशकै मध्यभागमा  कृषि उत्पादनका हिसाबले उत्कृष्ट रहेको यस प्रदेशभित्र ठूलो लगानीमा धेरै क्षमताका शीतभण्डार निर्माण गरिएका हुन् । मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेका अनुसार चितवनको सिमलटाँडीमा एक हजार […]

शीतभण्डार सञ्चालनपछि किसान हर्षित

तेह्रथुम । तेह्रथुमको सदरमुकाम म्याङ्लुङमा शीतभण्डार सञ्चालनमा आएको छ । कृषकले उत्पादन गरेका मौसमी फलफूल, तरकारी भण्डारण गरी बेमौसममा राम्रो मूल्यमा बिक्री गर्न सकुन् भन्ने उद्देश्यले शीतभण्डार सञ्चालनमा आएको हो ।  तेह्रथुममा शीतभण्डार नहुँदा बिक्री

कञ्चनपुरको शुक्लाफाँटामा शीतभण्डार बन्दै

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरमा शीतभण्डार(कोल्ड स्टोर) गृह निर्माण हुने भएको छ। शीतभण्डार निर्माणका लागि नगरपालिकाले २५ लाख रुपैयाँ विनियोजन गरेको छ। वसन्त सामुदायिक वनको जग्गामा शीतभण्डार निर्माण हुन लागेको हो। सामुदायिक वनको स्वामित्वमा रहेको जग्गा शीतभण्डारका लागि चलनभोगका लागिवातावरणीय प्रभाव मूल्याङ्कन गर्न सम्बन्धित निकायमा पठाउने सहमति भएको छ।सामुदायिक वनका उपभोक्ताले वातावरणीय प्रभाव मूल्याङ्कनका लागि सहमति जनाएका छन्। वडा नं. ११ का वडा अध्यक्

शुक्लाफाँटामा शीतभण्डार निर्माण हुने

शुक्लाफाँटा नगरपालिका-११ कलुवापुरमा शीतभण्डार गृह निर्माण हुने भएको छ।

खोडपेमा शीतभण्डार सञ्चालन

बैतडी : कृषि उपज भण्डारणका लागि बैतडीको पाटन नपा–८ खोड्पेमा शीतभण्डार (कोल्ड स्टोर) सञ्चालनमा आएको छ। तरकारीका लागि पकेट क्षेत्रका रूपमा परिचित खोडपेमा करिब ४५ लाख रुपैयाँको लागतमा सम्पन्न भएको उक्त शीतभण्डार जिल्लाकै पहिलो हो। दश टन क्षमताको उक्त शीतभण्डार कृषि ज्ञानकेन्द्र बैतडीको १५ लाख अनुदान र दोगडाकेदार भूमिराज कोल्डस्टोरको बाँकी लगानी गरी ४५ लाखको लागतमा कोल्ड स्टोर सञ्चालनमा आएको कृषि ज्ञानकेन्द्रका प्रमुख गणेशदत्त भट्टले जानकारी दिए।जिल्लामा पहिलोपटक शीतभण्डार सञ्चालनमा आएसँग

खोडपेमा ४५ लाखको लागतमा शीतभण्डार निर्माण

कृषिउपज भण्डारणका लागि बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा शीतभण्डार (कोल्ड स्टोर)  सञ्चालनमा आएको छ । तरकारीको लागि पकेट क्षेत्रका रुपमा परिचित खोडपेमा करिब रु ४५ लाखको लागतमा  शीतभण्डार निर्माण गरिएको हो ।  दश टन क्षमताको उक्त शीतभण्डार कृषि ज्ञान केन्द्र बैतडीको रु १५ लाख अनुदान र दोगडाकेदार भूमिराज कोल्डस्टोरको बाँकी लगानीमा सञ्चालनमा आएको कृषि ज्ञान केन्द्रका प्रमुख गणेशदत्त भट्टले जानकारी दिए । जिल्लामा पहिलोपटक शीतभण्डार सञ्चालनमा आएसँगै यहाँका किसानलाई कृषि उपज भण्डारण

किसानको खर्च बढाउँदै शीतभण्डार

काठमाडौँ,१३ असार । किसानको उत्पादन सुरक्षा र बजारीकरणका लागि आगामी आर्थिक वर्षमा पनि बागलुङका केही स्थानीय तहले शीतभण्डार निर्माणका लागि बजेटको व्यवस्था गरेका छन् । प्राय फलफूल उत्पादन हुने क्षेत्र र नगदेबाली उत्पादन हुने क्षेत्रमा शीतभण्डार निर्माणमा स्थानीय सरकारको चासो छ । सङ्घीय सरकार र प्रदेश सरकारले पनि किसानको सहायताका लागि शीतभण्डार निर्माण गर्न बेलाबेलामा […]

शीतभण्डार बनाउँदै तनहुँका स्थानीय तह

कृषिउपज सामग्री भण्डारण गरी उपयुक्त समयमा बिक्री वितरण गर्नका लागि तनहुँका स्थानीय तहले शीतभण्डार निर्माणलाई अगाडि बढाएका छन् । जिल्लास्थित विभिन्न स्थानीय तहले शीतभण्डार निर्माण थालेका हुन् ।