कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरमा शीतभण्डार(कोल्ड स्टोर) गृह निर्माण हुने भएको छ। शीतभण्डार निर्माणका लागि नगरपालिकाले २५ लाख रुपैयाँ विनियोजन गरेको छ। वसन्त सामुदायिक वनको जग्गामा शीतभण्डार निर्माण हुन लागेको हो। सामुदायिक वनको स्वामित्वमा रहेको जग्गा शीतभण्डारका लागि चलनभोगका लागिवातावरणीय प्रभाव मूल्याङ्कन गर्न सम्बन्धित निकायमा पठाउने सहमति भएको छ।सामुदायिक वनका उपभोक्ताले वातावरणीय प्रभाव मूल्याङ्कनका लागि सहमति जनाएका छन्। वडा नं. ११ का वडा अध्यक्