चितवनको चनौलीमा २५ सय टन क्षमताको शीतभण्डार सञ्चालनमा, नेपालकै ठूलो शीतभण्डार भएको दावी

चितवन । चितवन जिल्लाको भरतपुर-१८ चनौलीमा २५ सय मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालनमा आएसँगै यहाँका कृषक हर्षित भएका छन । साथै शीतभण्डार सञ्चालनमा आएपछि सयौँ कृषकको समस्या समेत समाधान हुने भएको छ । सहकारी मोडलमा सञ्चालित सो शीतभण्डार नेपालकै ठूलो र नमुना भएको दावी पनि गरिएको छ । चितवन, भरतपुर-२० की मेनका रायमाझीलाई आफ्नो बारीमा […]