माओवादीले पूर्वी रुकुमका २ गाउँपालिकामा टुंग्यायो उम्मेदवार

नेकपा माओवादी केन्द्रले पूर्वी रुकुमका तीन गाउँपालिकामध्ये दुई गाउँपालिका अध्यक्ष र उपाध्यक्षको टुंगो लगाएको छ। भुमे गाउँपालिका अध्यक्षमा होमप्रकाश श्रेष्ठ उपाध्यक्षमा नमिता पुनलाई उम्मेदवार बनाएको हाे।यस्तै पुथा उत्तरगंगा गाउँपालिका अध्यक्षमा पुनिराज घर्ती र उपाध्यक्षमा भुपेन्द्रा बुढालाई उम्मेदवार बनाउने निर्णय गरेको पूर्वी रुकुम जिल्ला सदस्य धुर्वविक्रम ओलीले बताए। सिस्ने गाउँपालिका अध्यक्ष र उपाध्यक्षको भने टुंगो लागेको छैन। अध्यक्ष कृष्णप्रसाद रेग्मी, कुमारी बराल, धनमान पुनको नाम सिफार

सम्बन्धित सामग्री

माओवादीले जित्यो सुर्खेतको चौकुने

पश्चिम सुर्खेतको चौकुने गाउँपालिकामा नेकपा माओवादी केन्द्रले विजयी प्राप्त गरेको छ। ०७५ को स्थानीय तहको निर्वाचनमा कुनै पनि पालिकामा नेतृत्व नपाएको माओवादीले यो पटक बहुमतसहित चौकुनेमा विजयी प्राप्त गरेको हो । माओवादीका खड्ग विकले ५ हजार ४७६ मत सहित पालिका अध्यक्षमा निर्वाचित भए ।उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरि अधिकारीलाई विकले २ हजार ६२ मतान्तरले पराजित गरे । अधिकारीले तीन हजार ४१४ मत प्राप्त गरे । ०७४ मा पालिकाको अध्यक्ष, उपाध्यक्ष नै जितेको एमाले अहिले पराजित भयो । यस्तै एकीकृत सम

दार्मा गाउँपालिकामा माओवादीको क्लिनस्वीप

सल्यानको दार्मा गाउँपालिकामा नेकपा माओवादी केन्द्रले क्लिनस्वीप गरेको छ । अध्यक्ष, उपाध्यक्षसहित सबै वडा जित्दै  माओवादीले दार्मामा  क्लिनस्वीप गरेको हो । अध्यक्षमा माओवादीका निम बहादुर  केसीले दोस्रो कार्यकालका लागि ४ हजार ४ सय ६४ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्व नेपाली कांग्रेसका रामचन्द्र केसीले ३ हजार १४ मत प्राप्त गरे । रामचन्द्रलाई १ हजार ४ सय ५० मतको फराकिलो मतान्तरले निम बहादुरले पराजित गरेका हुन ।  उपाध्यक्ष माओवादी केन्द्रकै जुना मल्ल ४

धादिङको गजुरी गाउँपालिकामा माओवादीले जित्यो

नेकपा माओवादी केन्द्रले धादिङको गजुरी गाउँपालिकामा विजय हासिल गरेको छ । माओवादीका गणेश लाल श्रेष्ठले ६ हजार ३०८ मतका साथ विजय हासिल गरेका छन् । सो पालिकामा एमालेका राजेन्द्र विक्रम बस्नेत ४ हजार ५१ मतका साथ पराजित भए । यस्तै उपाध्यक्षमा भने काँग्रेसका उम्मेदवार विजयी भएका छन् । काँग्रेसकी शर्मिला विसुराल ५ हजार ६९९ मतका साथ विजयी भएकी हुन् । उनले एमालेकी भगवती खतिवडालाई पराजित गरेकी हुन् ।

रोल्पाको सुनछहरी गाउँपालिकामा माओवादी विजयी

काठमाण्डाै – रोल्पाको सुनछहरी गाउँपालिकामा माओवादीले जित हासिल गरेकाे छ । पालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका धनबहादुर पुनमगर र उपाध्यक्षमा माओवादी केन्द्रकै ननकला घर्ती विजयी हुनुभएको हाे । अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार धनबहादुर पुनमगरले तीन हजार चार सय ३९ र उहाँका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार पुस्तमन घर्तीमगरले एक हजार पाँच सय २३ मत प्राप्त गर्नुभएको छ । यस्तै उपाध्यक्षमा माओवादीका उम्मेदवार घर्तीले तीन हजार चार सय ९२ र उहाँका प्रतिस्पर्धी कांग्रेसका कोमबहादुर बुढाले एक हजार ६ सय १६ मत प्राप्त गर्नुभएक...

कालिकोटको पलाँता गाउँपालिकामा माओवादीले जित्यो

सुर्खेत : कालिकोटको पलाँता गाउँपालिकामा नेकपा माओवादी केन्द्रले विजय प्राप्त गरेको  छ। गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका विष्णुबहादुर रोकायाले २२ सय ९२ मत ल्याएर विजयी भएका छन्। उनले नेपाली कांग्रेसका केशरसिंह बमलाई पराजित गरेका हुन्। बमले १ हजार ४१३ मत पाए। उपाध्यक्षमा पनि नेकपा माओवादी केन्द्रले नै जितेको छ। माओवादीकी अलैपुरा जैशीले १ हजार ७४३ मत ल्याएर निर्वाचित हुँदा एमालेकी जलशाकुमारी बुढाले १ हजार ५९४ मत पाइन्। उपाध्यक्षका कांग्रेस तेस्रो भयो। २०७४ मा पनि पलाँतामा

माओवादीले जित्यो डोटीको बोगाटन फुड्सिल गाउँपालिकाको अध्यक्ष

२ जेठ, काठमाडौं । डोटीको बोगाटन फुड्सिल गाउँपालिकामा एकीकृत नेकपा माओवादीले जित हासिल गरेको छ । गाउँपालिका अध्यक्षमा २६ मतान्तरले माओवादीका कमलबहादुर गडसिला विजयी भएका छन् । एमालेका हस्तबहादुर बुढाले २ हजार २४ मत ल्याएर अध्यक्ष पदमा पराजित भए । कांग्रेसका दिबहहादुर बमले १ हजार ९३४ मत मात्रै पाए । उपाध्यक्षमा भने कांग्रेसले बाजी मार्‍यो […]

बर्दियाको बढैयातालमा माओवादीले अध्यक्ष, काँग्रेसले उपाध्यक्ष लिने सहमति

बर्दियाको बढैयाताल गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच मात्रै चुनावी तालमेल गरेर जाने सहमति भएको छ । बढैयाताल गाउँपालिका अध्यक्षमा माओवादीले लिने र उपाध्यक्ष काँग्रेसले लिने सहमति भएको हो । माओवादीले अध्यक्षसहित ३ वडा र काँग्रेसले उपाध्यक्षसहित ५ वडा अध्यक्ष लिने सहमति भएको छ । यस नगरपालिकामा यसअघि एमालेले अध्यक्ष उपाध्यक्ष दुबै जितेको थियो ।बर्दियाका अन्य स्थानीय तहमा काँग्रेस र माओवादीबीच चुनावी तालमेल गर्ने विषयमा छलफल भइरहेको बारबर्दिया नगरपालिकाका सहसचिव सन्तोष पोखरेलले

चंखेली गाउँपालिकामा माओवादीले गोलाप्रथाबाट छान्यो अध्यक्षको उम्मेदवार

नेकपा (माओवादी केन्द्र) ले हुम्लाको चंखेली गाउँपालिका अध्यक्षका लागि गोलाप्रथाबाट उम्मेदवार छनोट गरेको छ । माओवादीले गोलाप्रथाबाट गोविन्द बहादुर शाही (प्रज्वलन)लाई गाउँपालिका अध्यक्षको उम्मेदवारमा छनोट गरेको हो ।  गाउँपालिकामा आठ जनाले...

धादिङको त्रिपुरासुन्दरीमा माओवादीले छान्यो अध्यक्ष र उपाध्यक्ष

धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा माओवादी केन्द्रले उम्मेदवार ढुंगो लगाएको छ । गाउँपालिकामा गठबन्धन हुने–नहुनेबारे टुंगो लागिनसकेको भएपनि माओवादीले आफ्नो तर्फबाट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको उम्मेदवार टुंगो लगाएको हो । जसअनुसार  माओवादी केन्द्र त्रिपुरासुन्दरीको बैठकले अध्यक्ष पदका लागि हरि अधिकारी र अर्जुन नगरकोटीको नाम प्रदेश कमिटीलाई सिफारिस गरेको छ । यद्यपि काठमाडौं उपत्यका विशेष प्रदेशका ठाकुर धरेलले पनि गठबन्धन भएर माओवादीले पाउँदा आफ्नो पनि अध्यक्षमा दावी रहने बता

ककनी गाउँपालिकामा माओवादीले छान्यो चुनावबाट उम्मेदवार

नुवाकोटको ककनी गाउँपालिकामा माओवादी केन्द्रले आन्तरिक चुनावबाट अध्यक्ष र उपाध्यक्षको उम्मेदवार टुङ्गो लगाएको छ । आकाङ्क्षी धेरै भएपछि ककनी गाउँपालिका कमिटीले आन्तरिक चुनावमार्फत अध्यक्षको उम्मेदवार छानेको हो । जसमा गाउँपालिका कमिटीका अध्यक्ष सुमन तामाङ ३४ मतका साथ विजयी हुँदै उम्मेदवार चयन भए । यस्तै मानबहादुर लामाले १८ मत ल्याए भने अर्का दाबेदार शक्ति लामाले जम्मा १ मत ल्याए । यसै गरी उपाध्यक्षको उम्मेदवारमा मिठुमाया लामाको नाम टुङ्गो लागेको अध्यक्षका उम्मेदवार सुमन तामाङले रातोपाटीलाई जान