बर्दियाको बढैयातालमा माओवादीले अध्यक्ष, काँग्रेसले उपाध्यक्ष लिने सहमति

बर्दियाको बढैयाताल गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच मात्रै चुनावी तालमेल गरेर जाने सहमति भएको छ । बढैयाताल गाउँपालिका अध्यक्षमा माओवादीले लिने र उपाध्यक्ष काँग्रेसले लिने सहमति भएको हो । माओवादीले अध्यक्षसहित ३ वडा र काँग्रेसले उपाध्यक्षसहित ५ वडा अध्यक्ष लिने सहमति भएको छ । यस नगरपालिकामा यसअघि एमालेले अध्यक्ष उपाध्यक्ष दुबै जितेको थियो ।बर्दियाका अन्य स्थानीय तहमा काँग्रेस र माओवादीबीच चुनावी तालमेल गर्ने विषयमा छलफल भइरहेको बारबर्दिया नगरपालिकाका सहसचिव सन्तोष पोखरेलले

सम्बन्धित सामग्री

राष्ट्रियसभा उपाध्यक्ष एमालेलाई दिने सहमति गायब

काठमाडौं – गत फागुन २१ गते नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीवीच ८ बुँदे सहमति भएको थियो, जसको दोस्रो नम्बर बुँदामा राष्ट्रियसभाको उपाध्यक्ष पद नेकपा एमालेलाई दिने भनिएको थियो । फागुन २९ गते एकीकृत समाजवादी पनि थपिएपछि पुरानै सहमतिका बुँदाहरु राखेर ७ बुँदे सहमति गरियो, जसमा राष्ट्रियसभाको उपाध्यक्ष एमालेलाई दिने […]

माधव नेपालले हस्ताक्षर गरेपछि एमालेले राष्ट्रियसभा उपाध्यक्ष लिने सहमति गायब

२९ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीले राष्ट्रियसभा उपाध्यक्ष दाबी गरेको छ । यसअघि २१ फागुनमा चार दलबीच भएको ८ बुँदे सहमतिपत्रमा राष्ट्रियसभा अध्यक्ष नेकपा माओवादी केन्द्र र राष्ट्रियसभा उपाध्यक्ष एमालेले लिने उल्लेख थियो । तर एकीकृत समाजवादीले राष्ट्रियसभा उपाध्यक्ष दाबी गरेपछि नयाँ सहमतिपत्रमा पुरानो सहमति संशोधन गरिएको छ । मंगलबार एकीकृत समाजवादीलाई समेटेर पाँच […]

सहमति नभए निर्वाचनमार्फत नेतृत्व छनोट हुन्छः उपाध्यक्ष शाक्य

काठमाडौं,८ असोज । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले प्रदेशको नेतृत्व सर्वसम्मत रुपमा छनोट हुनेमा आशावादी रहेको बताएकी छन् । आजबाट सुरु एमाले बागमती प्रदेशको प्रथम अधिवेशन उद्धघाटन समारोहलाई सम्बोधन गर्दै पूर्व मुख्यमन्त्रीसमेत रहेकी शाक्यले कसेसम्म सर्वसम्मरुपमा नेतृत्व चयन हुने र नभए लोकतान्त्रिक पद्धतिमार्फत नेतृत्व चयन हुने बताईन् । ‘यो अधिवेशनबाट नयाँ नेतृत्व निर्माणको कुरा गर्दा […]

सहमति भइसक्यो : ओली, रावल भन्छन् - मलाई थाहा छैन, अध्यक्षमा उम्मेदवारी दिन्छु

चितवन : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व चयनको विषयमा पार्टी सहमति भएको बताएका छन्। बन्दसत्रको हलमा प्रवेश गर्ने बेलामा ओलीले सञ्चारकर्मीहरूलाई पार्टी नेतृत्व चयनको बिषयमा सहमति भएको बताएका हुन्। ओलीले भने, ‘नेतृत्व चयनको बिषयमा सहमति भइसक्यो। तर, औपचारिक रुपमा अध्यक्षमा उठ्ने घोषणा गरेका उपाध्यक्ष भीम रावल आफ्नो अडानबाट पछि हटेका छैनन्। उनी कुनै हालतमा अध्यक्षभन्दा तल नझर्ने मनस्थितिमा छन्। ओलीले सहमति भइसकेको बताए पनि उपाध्यक्ष रावलले त्यसबारे आफूलाई कुनै ज

रावलको खुलासा :'१० बुँदे कार्यान्वयनका लागि दुई अध्यक्ष बनाउने सहमति भएको थियो'

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्र १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै विवाद चर्किंदै गएको बेला एक अर्को सहमतिको खुलासा भएको छ । एमाले उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति कार्यान्वयनका लागि दुई अध्यक्ष बनाउने सहमति भएको खुलासा गरेका छन् ।उपाध्यक्ष रावलले १० बुँदे सहमति कार्यान्वयनसम्बन्धी गठन भएको कार्यदलको संयोजकबाट आइतबार दिएको लिखित राजीनामा पत्रमा वरिष्ठ नेता माधवकुमार नेपाललाई अर्को अध्यक्ष बनाउने सहमति भएको खुलाएका हुन् ।१० बुँदे सहमति कार्यान्वयन गर्न

एमालेका उपाध्यक्ष भीम रावलले कार्यदलबाट दिए राजीनामा

सहमति कार्यान्वयन गर्न अध्यक्ष केपी शर्मा ओलीले इच्छा नदेखाएको भन्दै कार्यदल संयोजकबाट राजीनामा दिएको नेता रावलले बताउनुभएको छ ।

ओलीसँग कार्यवाहक अध्यक्ष बनाउने सहमति भएको होइन : रावल

११ कात्तिक, काठमाडौं । एमाले उपाध्यक्ष भीम रावलले आफूलाई कार्यवाहक अध्यक्ष बनाउने सहमति अध्यक्ष केपी शर्मा ओलीसँग नभएको बताएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका आफ्ना पार्टीका सांसदहरुको हस्ताक्षर फिर्ता गराउने प्रतिबद्धता उपाध्यक्ष रावलले ओलीसँग गरेको र ओलीले रावललाई कार्यवाहक अध्यक्ष तथा दशौं महाधिवेशनमा उपाध्यक्ष पद सुनिश्चित गरिदिने आश्वासन दिएको भन्ने […]

एमाले विधान महाधिवेशन तयारी, बल्झियो दशबुँदे सहमति

सहमति कार्यान्वयन नभएको भन्दै उपाध्यक्ष भीम रावलसहितका नेताहरूको असन्तुष्टि विधान महाधिवेशनको पूर्वसन्ध्यामा एमालेमा दशबुँदे सहमति बल्झेको छ । जारी केन्द्रीय कमिटी बैठकबाट सहमति पूर्ण रूपमा कार्यान्वयन नभए त्यसले विधान महाधिवेशन प्रभावित हुन...

अर्थमन्त्री शर्मासँग एमसीसी उपाध्यक्ष सुमारको भेटवार्ता

काठमाडौं, २६ भाद्र । एमसीसी उपाध्यक्ष फतिमा सुमारले आज अर्थमन्त्री जर्नादन शर्मासँग भेटवार्ता गरेकी छिन् । अर्थ मन्त्रालयमा भएको भेटमा एमसीसी अगाडि बढाउनेबारे छलफल भएको बुझिएको छ । अर्थमन्त्री शर्माले राष्ट्रिय सहमति गरेर एमसीसीमा सहमति बनाएर नेपालको हित अनुरुप अगाडि बढाउन सकिने बताएका छन् । एमसीसी उपाध्यक्ष सुमारले एमसीसी अगाडि बढाउनेबारे छलफल केन्द्रित गरेको बुझिएको […]