गण्डकी प्रदेश सरकारबाट क्रिकेट खेलाडी नगदसहित पुरस्कृत

गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेशबाट प्रतिनिधित्व गरी अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल्ने चार जना क्रिकेट खेलाडीलाई नगदसहित सम्मान गरेको छ।...

सम्बन्धित सामग्री

‘क्रिकेट खेलाडी भनेर चिनिनु नै ठूलो आत्मसन्तुष्टि’

कसैले नसुनेको खेलबाट व्यावसायिक सेटअप र विश्वस्तरमा आउनु सबभन्दा ठूलो उपलब्धि हो । र, मेरा लागि यो यात्राको अंश बन्न पाउनु र एउटा क्रिकेट खेलाडी भनेर चिनिनु नै सबैभन्दा ठूलो आत्मसन्तुष्टि हो ।

फुटबलको टिकटबाट उठेको रकम क्रिकेट खेलाडी कल्याणकारी कोषमा

१९ चैत, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगको मार्केटिङ तथा ब्रोडकास्टिङ अधिकार पाएको एमडीएसी स्पोट्र्सले नेपाली क्रिकेट खेलाडी कल्याणकारी कोषमा १ लाख ४८ हजार ८०० रुपैयाँ प्रदान गरेको छ । एमडीएसी स्पोट्र्सका सीईओ अर्जुन घिमिरेले मुलपानी मैदानमा क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठक र कोषाध्यक्ष रोशनकुमार सिंहलाई १ लाख ४८ हजार ८०० रुपैयाँको चेक हस्तान्तरण […]

नेपालका तीन क्रिकेट खेलाडी पाकिस्तान सुपर लिगको ड्राफ्टमा

काठमाडौं । नेपालका तीन क्रिकेट खेलाडी पाकिस्तान सुपर लिग (पीएसएल) ड्राफ्टमा परेका छन् । नेपालका ओपनर अर्जुन साउद, फास्ट बलर सोमपाल कामी र विकेटकिपर ब्याटर सुवास खकुरेल ड्राफ्टमा परेका हुन् । पीएसएलले सार्वजनिक गरेको ड्राफ्ट सूचीको विदेशी खेलाडीको सिल्भर कोटामा उनीहरु अटाएका हुन् । यस संस्करणको पीएसएल ड्राफ्ट आगामी १५ डिसेम्बरमा रहेको छ । पीएसएलको […]

मदन भण्डारी स्पोर्ट्स एकेडेमीद्वारा क्रिकेट खेलाडी छनोटको सुरुवात

मदन भण्डारी स्पोर्ट्स एकेडेमी क्रिकेट विभागले  ट्यालेन्ट हन्टमार्फत देशभरीबाट क्रिकेट खेलाडी छनोटको सुरुवात गरेको छ । बिहीबार प्रदेश १ स्थित मोरङको बिराटनगरबाट विभागले “अन्डर १८ ईमर्जिङ्ग स्टार क्रिकेट टुर्नामेन्ट २०७९”...

क्रिकेट खेलाडी र कर्मचारीको तलब बढ्यो, कसकाे कति ?

काठमाण्डाै – नेपाली क्रिकेट खेलाडी र मैदानका कर्मचारीको तलब बढेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) को बोर्ड बैठकले केन्द्रीय सम्झौतामा रहेका पुरुष तथा महिला खेलाडी र क्यान अन्तर्गतका मैदानमा काम गर्ने कर्मचारीको तलब बढाउने निर्णय गरेको हो ।  क्यानले पुरुष खेलाडीको सबै ग्रेडमा समान मासिक १० हजार रुपैयाँका दरले बढाएको छ । यसअघि 'ए' ग्रेडका खेलाडीले ५० हजार, 'बी' ग्रेडका खेलाडीले ४० हजार र 'सी' ग्रेडका पुरुष खेलाडीले ३० हजार रुपैयाँ पाउँदै आएका थिए ।  त्यस्तै महिलातर्फ 'स...

दुई वर्षमा १० हजार दक्ष क्रिकेट खेलाडी उत्पादन गरिने

मेलव्यून क्रिकेट क्लब संयुक्त अधिराज्य बेलायत र नेपाल क्रिकेट फाउण्डेशनले आगामी दुई वर्षभित्र १० हजार विद्यालयस्तरबाट दक्ष क्रिकेट खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ कार्य सुरु गरेको छ । फाउण्डेशनद्वारा बुधबार बिराटनगरमा आयोजित पत्रकार सम्मेलनमा प्रदेश नं १ को मोरङ, धनकुटा र मधेश प्रदेशका आठ जिल्लाका विद्यालयस्तरका युवायुवतीलाई क्रिकेटसम्बन्धी दक्षता अभिवृद्धि गर्न प्रयोगात्मक प्रशिक्षण र सिद्धान्तसम्बन्धी …

दुई वर्षमा १० हजार दक्ष क्रिकेट खेलाडी उत्पादन गरिने

मालव्यून क्रिकेट क्लब संयुक्त अधिराज्य अमेरिका र नेपाल क्रिकेट फाउण्डेशनले आगामी दुई वर्षभित्र १० हजार विद्यालयस्तरबाट दक्ष क्रिकेट खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ कार्य सुरु गरेको छ ।    फाउण्डेशनद्वारा बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रदेश नं १ को मोरङ,  धनकुटा र मधेश प्रदेशका आठ जिल्लाका विद्यालयस्तरका युवायुवतीलाई क्रिकेटसम्बन्धी दक्षता अभिवृद्धि गर्न प्रयोगात्मक प्रशिक्षण र सिद्धान्तसम्बन्धी ज्ञान दिने जानकारी दिइएको छ ।मेलव्यून क्लबका निर्देशक एन्गुस बेरीले आगाम

क्रिकेट खेलाडी संघ नेपालले गर्यो कवितालाई सहयोग

क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले कविता गौतमको उपचारका लागि १ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । सिप्यानले विज्ञप्ति जारी गर्दै आर्थिक सहयोगको घोषणा गरेको हो ।क्रिकेटर कविता चोटका कारण अहिले मैदानबाहिर छिन् ।

तालिबानले कब्जा जमाएपछि लुकेर बस्दैछन् अफगान महिला क्रिकेट खेलाडी

१८ भदौ, काठमाडौं ।  काबुलमा तालिबानले आफ्नो कब्जा जमाएपछि अफगानिस्तानका अधिकांश महिला क्रिकेट खेलाडीहरु लुकेर बस्‍न बाध्‍य भएका छन् । महिला क्रिकेट खेलाडी टीमप्रति तालिबानले आफ्नो निगरानी बढाएपछि उनीहरु लुकेर बस्न बाध्य भएका हुन् । अफगानिस्तानका महिला क्रिकेट खेलाडी (नाम परिवर्तन) एसेलले भनिन्, ‘हामीहरु ह्वाट्स एपमा प्रत्‍येक रात आफ्ना समस्याहरु एकअर्कालाई सेयर गर्छौं र एउटा योजनामा कुरा गर्छौ ।  अब […]