दुई वर्षमा १० हजार दक्ष क्रिकेट खेलाडी उत्पादन गरिने

मेलव्यून क्रिकेट क्लब संयुक्त अधिराज्य बेलायत र नेपाल क्रिकेट फाउण्डेशनले आगामी दुई वर्षभित्र १० हजार विद्यालयस्तरबाट दक्ष क्रिकेट खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ कार्य सुरु गरेको छ । फाउण्डेशनद्वारा बुधबार बिराटनगरमा आयोजित पत्रकार सम्मेलनमा प्रदेश नं १ को मोरङ, धनकुटा र मधेश प्रदेशका आठ जिल्लाका विद्यालयस्तरका युवायुवतीलाई क्रिकेटसम्बन्धी दक्षता अभिवृद्धि गर्न प्रयोगात्मक प्रशिक्षण र सिद्धान्तसम्बन्धी …

सम्बन्धित सामग्री

वीरगन्जमा नेसनल स्पोर्ट्स एकेडेमी सञ्चालनमा

वीरगन्जमा मंगलबारदेखि मोफसलबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका क्रिकेट खेलाडी उत्पादन गर्ने उद्देश्यले नेसनल स्पोर्ट्स एकेडेमी सञ्चालनमा आएको छ । ज्ञानदा एकेडेमी वीरगन्जले उक्त एकेडेमी सञ्चालनमा ल्याएको हो ।

दृष्टिविहीन क्रिकेट खेलाडीको प्रशिक्षण चल्दै

ललितपुर : जिल्ला–जिल्लाबाट नयाँ दृष्टिविहीन क्रिकेट खेलाडी उत्पादन गर्ने उदेश्यले नेत्रहीन क्रिकेट संघ नेपालको आयोजनामा पाँच दिने क्रिकेट प्रशिक्षण कार्यक्रम २०८० सुरु भएको छ । कादुरी चेरिटेवल फाउण्डेशनको आर्थिक सहयोगमा गत भाद्र ३० गते देखी असोज १४ गतेसम्म चल्ने प्रशिक्षण कार्यक्रम कास्की, म्याग्दी–पर्वत, बाँके, बर्दिया, रुपन्देही जिल्लाहरुमा चलिरहेको संघका कोषाध्यक्ष उपेन्द्र श्रेष्ठले जानकारी दिए।उनका अनुसार कास्की र म्याग्दी–पर्वतमा प्रशिक्षण सकिएको छ। प्रत्ये

मधेसमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण गर्छौँ : मन्त्री यादव

बारा– मधेस प्रदेशका भौतिक पूर्वाधारमन्त्री कृष्ण यादवले मधेसमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण गर्ने बताएका छन् । मधेस प्रदेश क्रिकेट सङ्घको दोस्रो साधारणसभा तथा प्रदेश अधिवेशनको आज बारा सदरमुकाम कलैयामा उद्घाटन गर्दै मन्त्री यादवले क्रिकेट मैदानका लागि जग्गा उपलब्ध भइसकेकाले चाँडै नै निर्माण प्रक्रिया थाल्ने बताए । मधेसबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका क्रिकेट खेलाडी उत्पादन भइरहेको उल्लेख […]

पोखरामा भोलिदेखि ‘बलियो नेपाल कप’ क्रिकेट

काठमाडौँ – बलियो नेपाल न्यूट्रिसन इनिसियटिभको आयोजनामा यही चैत २२ गतेदेखि पोखरा रङ्गशलाास्थित क्रिकेट मैदानमा ‘बलियो नेपाल कप–अण्डर १९’ क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण सञ्चालन हुने भएको छ । ग्रासरुट क्रिकेटको विकास गर्दै देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका क्षमतावान् क्रिकेट खेलाडी उत्पादन गर्ने लक्ष्य प्रतियोगिताको छ । खेलाडीमा लुकेको प्रतिभा उजागर गर्ने र उनीहरूलाई खेल्ने […]

क्रिकेट विकासका विषयमा मेयर बालेनसंग पारस र ज्ञानेन्द्रको भेट

काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी घोषण गरेपछि संचार माध्यमको कुराकानीमा मेयर बालेन्द्र (बालेन) साहले राजधानीका विद्यालयहरुले खेलकूदलाई प्राथमिकता नदिएको तर शुल्क भने लिइरहेको भन्दै असन्तुष्टि जनाउने गर्नुभएको थियो । यसबीचमा काठमाडौंमा ग्रास रुटबाटै क्रिकेट खेलाडी उत्पादन गर्ने विषयमा काठमाडौं महानगरपालिकाका मेयर बालेन साहसँग राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले भेट गर्नुभएको छ …

मदन भण्डारीको स्मृतिमा जेठ ३ देखि अण्डर १४ लिटल स्टार क्रिकेट प्रतियोगिता

रुपन्देही । किशोर उमेरका बालबालिकालाई खेलतर्फ प्रोत्साहित गरी व्यवसायिक क्रिकेट खेलाडी उत्पादन गर्ने उद्देश्यले अण्डर १४ लिटल स्टार क्रिकेट प्रतियोगिता हुने भएको छ । मदन भण्डारी स्पोटर्स एकेडेमी रुपन्देहीले मदन भण्डारीको स्मृतिमा रुपन्देहीमा क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको हो । जेठ ३ गते स्मृति दिवसको दिनबाट सुरु हुने प्रतियोगिताको एमाले उपाध्यक्ष विष्णु पौडेलले उद्घाटन गर्ने […]

दुई वर्षमा १० हजार दक्ष क्रिकेट खेलाडी उत्पादन गरिने

मालव्यून क्रिकेट क्लब संयुक्त अधिराज्य अमेरिका र नेपाल क्रिकेट फाउण्डेशनले आगामी दुई वर्षभित्र १० हजार विद्यालयस्तरबाट दक्ष क्रिकेट खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ कार्य सुरु गरेको छ ।    फाउण्डेशनद्वारा बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रदेश नं १ को मोरङ,  धनकुटा र मधेश प्रदेशका आठ जिल्लाका विद्यालयस्तरका युवायुवतीलाई क्रिकेटसम्बन्धी दक्षता अभिवृद्धि गर्न प्रयोगात्मक प्रशिक्षण र सिद्धान्तसम्बन्धी ज्ञान दिने जानकारी दिइएको छ ।मेलव्यून क्लबका निर्देशक एन्गुस बेरीले आगाम

क्रिकेट विकासमा वीरगन्ज उदासिन

क्रिकेट खेलाडी उत्पादन हुने उर्वर भूमिको रुपमा रहेको वीरगन्जको योगदान र महत्व निकै ऐतिहासिक रहे पनि वीरगन्जमै क्रिकेट खेलको विकासमा भने उदासिनता देखिएको छ । विगतदेखि वर्तमान अवस्थासम्म नेपाली क्रिकेट इतिहासमा नेपाललाई विश्वमै चिनाउन वीरगन्जको महत्वपूर्ण योगदान रहेको छ ।