महिला भलिबल : साविक विजेता न्यू डायमण्ड पराजित हुँदा एपिएफको लगातार दोस्रो जित

काठमाडाैं : साविक विजेता न्यू डायमण्ड स्पोर्ट्स क्लब राजधानीमा जारी छैठौँ एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिग प्रतियोगिता अन्तर्गत महिला तर्फको खेलमा पराजित हुँदा विभागीय टोली एपिएफ क्लबले लगातार दोस्रो जित निकालेको छ।त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्ड हलमा सम्पन्न दिनको पहिलो खेलमा साविक विजेता न्यू डायमण्ड स्पोर्ट्स क्लब पोखराको एभरेष्ट भलिबल क्लबसँग ३–२ को सेटमा पराजित भएको हो।निकै प्रतिस्पर्धात्मक बनेको खेलमा न्यू डायमण्डले पहिलो सेट २६&

सम्बन्धित सामग्री

सेन्ट्रल जोन फाइनलमा नेपाल उज्वेकिस्तानसँग खेल्दै

१२ पुस, काठमाडौं। साविक विजेता नेपाल बंगलादेशमा जारी एसियन सिनियर सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपमा लगातार पाँचौ जित हात पारेको छ । यसअघि नै फाईनल पुगिसकेको नेपालले ढाकामा सोमबार भएको राउण्ड रोबिनको अन्तिम खेलमा मीर्गिस्तानलाई …

सेन्ट्रल जोन भलिबल : नेपाल महिलातर्फ फाइनलमा

साविक विजेता नेपाल एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कप अन्तर्गत महिलातर्फ फाइनलमा प्रवेश गरेको छ । नेपाल लगातार चौथो जित निकाल्दै उपाधि नजिक पुगेको हो ।

सेन्ट्रल जोन महिला भलिबलमा नेपालको लगातार तेस्रो जित

१० पुस, काठमाडौं । बंगलादेशको ढाकामा भइरहेको एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपको महिलातर्फ नेपालले लगातार तेस्रो जित निकालेको छ । शनिबार बिहान भएको खेलमा साविक विजेता नेपालले बंगलादेशलाई सोझो सेटमा हरायो । …