सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो जित

ढाका । बंगलादेशमा जारी एसियन भलिबल कन्फेडेरेसन ‘एभिसी’ सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो जित निकालेको छ । ढाकामा आज भएको खेलमा नेपालले किर्गिस्तानलाई सोझो सेटमा पराजित गरेको ...

सम्बन्धित सामग्री

सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप : नेपाल उपाधिका लागि उज्वेकिस्तानसँग भिड्ने

काठमाडौं : एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरूष भलिबल च्याम्पियनसिपमा नेपाली महिला टिमले लगातार पाँचौ जित निकालेको छ।सोमबार बंगलादेशको राजधानी ढाकामा भएको समूहको अन्तिम खेलमा नेपालले किर्गिस्तानलाई ३–० को सोझो सेटमा पराजित गरेको हो।नेपालले २५–८, २५–१४, २५–१७ ले विजयी भयो। साविक विजेता नेपालले उपाधिका लागि मंगलबार उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। नेपालले यसअघि बंगलादेश, माल्दिभ्स, श्रीलंका र उज्वेकिस्तानलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो।श्रीलंकाबाहेक अन्य

एभीसी सेन्ट्रल जोन भलिबल : नेपालले आज किर्गिस्तानसँग खेल्दै

काठमाण्डाै - एभीसी सेन्ट्रल जोन भलिबल प्रतियोगितामा नेपाली महिला टोलीले आज किर्गिस्तानसँग खेल्दैछ । खेल बिहान सवा ११ बजे बङ्गलादेशको ढाकामा हुनेछ । फाइनलमा पुगिसकेको नेपाली महिला टोली आज लगातार पाँचौँ जित निकाल्ने दाउमा छ । हिजो उज्बेकिस्तानलाई ३–० को सोझो सेटमा हराउँदै नेपाल फाइनलमा पुगेको हो । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । यस्तै तेस्रो र चौथो टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछन् ।

एसियन सेन्ट्रल जोन भलिबलमा आज नेपालको महिला टोलीले किर्गीतानसँग खेल्ने

काठमाडौं । एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपमा नेपाली महिला टोलीले आज किर्गिस्तानको सामना गर्नेछ । बंगलादेशमा जारी प्रतियोगितामा नेपालले आज आफ्नो अन्तिम लिग खेलमा किर्गिस्तानको सामना गर्न लागेको हो । यो खेल बिहान सवा ११ बजे सुरु हुनेछ । प्रतियोगिताको सुरुवाती चार खेल जित्दै फाइनलमा पुगिसकेको नेपाल आज लगातार पाँचौ जित […]

लगातार चौथो जित निकाल्दै नेपाल फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – लगातार चौथो जित निकाल्दै साविक विजेता नेपाल बंगलादेशमा जारी एभिसी एसियन सेन्ट्रल जोन भलिबल अन्तर्गत महिलातर्फको फाइनलमा प्रवेश गरेको छ । उज्जेकिस्तानमाथि सोझो सेटमा जित निकाल्दै जित निकाल्दै नेपाली महिला टोलीले एक खेल बाँकी छँदै च्याम्पियनसिपको फाइनलमा स्थान सुरक्षित गरेको हो । ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा आइतबार भएको खेलमा […]

नेपाली महिला भलिबल टोलीको लगातार तेस्रो जित

नेपाली राष्ट्रिय महिला टोली एभिसी सेन्ट्रल जोन भलिबलमा फाइनल नजिक पुगेको छ । शनिबार बिहान भएको खेलमा नेपाली टोलीले लगातार तेस्रो जित दर्ता गरेको छ । नेपालले आयोजक बंगलादेशलाई सोझो सेटममै पराजित गरेको छ । बंगलादेशबिरुद्धको खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गरेको थियो । नेपालले बंगलादेशलाई पहिलो सेटमा २५-५ को सहज जित निकालेको थियो । त्यस्तै […]

महिला भलिबल टोलीको लगातार तेस्रो जित

काठमाडौँ – नेपाली महिला भलिबल टोलीले आयोजक बंगलादेशमाथि एसियन सेन्ट्रल जोन महिला तथा पुरुष च्यालेन्ज कपमा शनिबार सहज जित निकालेको छ । बंगलादेशको ढाकास्थित सहिद सुरावर्दी कर्भडहलमा प्रतियोगिताको तेस्रो दिनमा नेपालले घरेलु टोलिमाथि २५-५, २५-१५ र २५-१७ को सोझो सेटमा पराजित गर्‍यो । नेपाली महिला टोलीको यो लगातार तेस्रो जित हो । जितसंगै महिला टोलीले […]

सेन्ट्रल जोन महिला भलिबलमा नेपालको लगातार तेस्रो जित

काठमाण्डाै - एसियन सिनियर सेन्ट्रल जोन भलिबल च्यालेञ्ज कपमा नेपालको महिला टोलीले लगातार तेस्रो जित निकालेको छ । आजको खेलमा आयोजक बङ्गलादेशलाई ३–० को सोझो सेटमा हराउँदै नेपालले लगातार तेस्रो जित निकालेको हो । नेपालले बङ्गलादेशलाई २५–५, २५–१५ र २५–१७ को सेटमा हरायो । अब नेपालले भोलि उज्बेकिस्तानसँग खेल्नेछ । यसअघि नेपालको महिला टोलीले पहिलो खेलमा श्रीलङ्कालाई ३–२ र दोस्रो खेलमा माल्दिभ्सलाई ३–० को सेटमा हराएको थियो । साविक विजेता नेपालले ३ खेलमा ८ अङ्क जोडेको छ...

एसियन सिनियर सेन्ट्रल जोन भलिबलमा नेपाली महिला टोलीको लगातार दोस्रो जित

काठमाडौं : एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपमा नेपालको महिला टोलीले लगातार दोस्रो जित हात पारेको छ।बंगलादेशको ढाकामा शुक्रबार माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गर्दै नेपालले लगातार दोस्रो जित हात पारेको हो। साविक विजेतासमेत रहेको नेपालले माल्दिभ्समाथि २५-११, २५-९ र २५-५ सेटमा जित निकालेको हो।लगातार दुई खेलमा जित निकालेसँगै नेपालको फाइनल पुग्ने सम्भावना बलियो बनेको छ। नेपालले पहिलो खेलमा श्रीलंकालाई ३-२ को सेटमा पराजित गरेको थियो। प्रतियोगितामा महिलातर्फ ६ राष्ट्रको

महिला भलिबल टोलीको लगातार दोस्रो जित, लक्ष्मीको डेब्यु

काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोलीले एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ । बंगलादेश ढाकाको सहिद सुरावर्दी कभर्डहलमा जारी प्रतियोगितामा नेपालले माल्दिभ्सलाई ३-० को सोझो सेटमा हरायो । सुरुवाती समयबाटै दबाब दिएको साविक टोली नेपालले लगातार १० अंक जोडेपछि माल्दिभ्सले पहिलो सेटमा पहिलोपटक टाइम आउट लिन बाध्य भएको थियो […] The post महिला भलिबल टोलीको लगातार दोस्रो जित, लक्ष्मीको डेब्यु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.